नेपालगन्ज, बुधबार ९ बैशाख २०८३ बर्दियाको बढैयाताल गाउँपालिका वडा नंं ४ पुष्पनगर नयाँ बस्तीका तुले चडाराको गोठ र भान्सामा आगालागी हुदां गोठमा बाँधिएको एउटा ठुलो भैसीको घट्न स्थाल मै मृत्यु भएको छ भने अर्को गर्भवती भैसी पुर्ण रुपमा जलेर गम्भिर घाइते भै नबाँच्ने आवस्थामा पुगेको छ । मंगलबार घरमा कोही नभएको बेलामा बेलुका करिब ३ […]
काठमाडौं । बर्दियामा योगा गर्न निस्केका चार जनालाई एम्बुलेन्सले ठक्कर दिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान करिब सवा पाँच बजेतिर गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक ठक्कर दिएको थियो। एम्बुलेन्सको […]
काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ दुर्घटना भएको छ । जन्ती बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतक सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का हुन् । पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको सल्यानको मेहलकुनामा उपचारको क्रममा मृत्यु […]