काठमाडौं । पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा नेपाल प्रहरीका एक इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनकुमार भट्टराईका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित ‘गोल्डेन फिंगर गेमिङ जोन प्रालि’ नामको क्यासिनोबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्ने नेपाली नागरिक तथा जनप्रतिनिधि/प्रहरी: प्रदीप पौडेल: इन्स्पेक्टर (इलाका प्रहरी कार्यालय […]
बर्दिया । रसुवा बाढीमा परी बर्दिया ७३ जना बढी सम्पर्क बिहिन छन् । सम्र्पक बिहनहरुको अवस्था सार्वजनिक हुननसक्दा परिवार बेचैन छन् । उनीहरुले अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन् । बर्दियाबाट सम्पर्कविहीनको सूचीमा अनिल थारू, गजल घर्ती, गरिमा घर्ती, टेकबहादुर चन्द, डिला घर्ती, मनबहादुर मेदासी, लक्ष्मी बुढा, शिवलाल बुढा, अमर थापा, तारा उपाध्याय, शिक्षा पौडेल, […]
बैतडी । दार्चुलाको अपिहिमाल गाउँपालिकामा भीषण पहिरो जाँदा चौलानी नदी थुनिने जोखिम बढेको छ। अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा पहिरो खसेपछि चौलानी नदीको बहाव प्रभावित भएको छ। पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी थुनिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गरी नदी किनारका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह […]