गुलरिया —बर्दिया जिल्ला अदालतबाट कैद र जरिवाना तोकिएका १२ जनालाई बर्दिया प्रहरीले पकाउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका लागू औषध, चेक अनादर, अभद्र व्यवहार, जालसाज, अंश सहितको सम्बन्ध विच्छेद र सवारी ज्यान मुद्दाका फरारि रहेका छ्न । जालसाज मुद्दाका विकास पुन, चेक अनादरका अमिर खान, लागूऔषध ब्राउन सुगरका रोजन पुरी, प्रकाश सुनार, […]

बढैयाताल , विद्या ज्योति नमुना माध्यामिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा स्वर्ण स्तम्भको शिलन्यास गरिएको छ । स्थापनाको ५० औ वर्षको जन्मोत्सबको अवसरमा विद्यालयको प्राङ्गणमा बिहिवार स्वर्ण स्तम्भको शिलन्यास गरिएको हो । विद्या ज्योति नमुना माध्यामिक विद्यालय द्धारा स्वर्ण जयन्तीको अवसरमा आयोजित स्वर्ण महोत्सबका प्रमुख अतिथि एवं बढैयातालका अध्यक्ष हिमालय त्रिपाठी , उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी […]

  काठमाडौँ/ईकान्तिपुर —घोराहीको एक दम्पतीको नाक काटिदिएको आरोपमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन् । घोराही उमहानगरपालिका–१५, बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतलाई गत मंसिर ६ गते घोराही–१५, ओमशान्ति टोलस्थित सडकमा हिँडिरहेको बेला नाकमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो । उक्त घटनापछि […]

  नेपालगन्ज/ईकान्तिपुर— बाँकेको राप्तीसोनारी गाउँपालिकाकी ३५ वर्षीया महिला २०५९ सालमा १२ वर्षको उमेरमा सामूहिक बलात्कारमा परिन् । तत्कालीन सरकारी सेना घरमा आएर उनलाई जबर्जस्ती लिएर गए । पछि घरमा कोही नभएको समयमा नियमित आउजाउ गर्दै जबरजस्ती गर्न थाले ।   एक वर्षसम्म डरले घरमा सुत्न नसकेर रातिमा घरनजिकैको जंगलमा सुत्ने गरिन् । १६ वर्षको उमेरमा विवाह […]

नेपालगन्ज । मानववेचविखन तथा ओसारपसार विरुद्ध क्रियाशिल संस्था माइती नेपाल नेपालगन्ले पछिल्लो पल्ट सार्वजनिक गरेको तथ्यांकलाई मान्ने हो भने मानववेचविखन तथा ओसारपसारका घटना डर लाग्दो देखिएको छ । माइती नेपालका अनुसार २०२४ यता ९ हजार ११ जना महिला तथा बालबालिका हराएको भन्दै खोजतलासका लागि निवेदन परेको थियो । ति मध्ये २ हजार ३२३ जना मात्रै […]

बाँके-  बैजानाथ गाउँपालिका-५ स्थित सडकमा भे.१२ प ८७८६ नम्बरको मोटरसाइकल साइकलसँग सोमबार साँझ ठक्कर खाई पुन: भे.९ प ९६६ नम्बरको स्कुटरमा समेत ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका-३ बस्ने ३० वर्षीय नोशन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा […]

  नेपालगन्ज —गत पुस ३ गते राति मेला हेरेर घर फर्किरहेकी बाँकेको नरैनापुर–४ की १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरि फरार भएका दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके प्रहरीका अनुसार पक्राउ पर्नेमा नरैनापुर–४ नरैनापुर बस्ने २८ वर्षीय मोहम्मद इसरार खा र ३० वर्षीय मोहम्मद रिजवान खा छन् । आरोपित दुवैका विरुद्ध पुस ६ […]

  बर्दिया — गत भदौमा १४ वर्षीया किशोरीलाई पटक–पटक सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका युवाहरुको बयान बर्दिया जिल्ला अदालतमा सुरु भएको छ । पटकपटक गरी किशोरीलाई ११ युवाले बलात्कार गरेका थिए । आईतबार बर्दिया जिल्ला अदलातका न्यायाधीश मनोज श्रेष्ठको बेन्चमा बयान सुरु भएको बर्दिया प्रहरीले जनाएको छ ।   प्रहरीले बाँसगढिका ८ जनालाई पक्राउ […]

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज नर्सिङ्ग होममा पहिलो पटक ‘ब्रेन एन्यूरिज्म’ (मस्तिष्कको नसा फुटेर रक्तस्राव हुने समस्या) को विना अप्रेशन क्वाइलिङ्ग विधिबाट सफल उपचार गरिएको छ । यस्तो उपचार पश्चिम नेपालमै पहिलोपटक भएको दाबी चिकित्सकको छ । दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तस्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ ।   यस समस्याबाट पीडित बाँकेको […]

  बर्दिया  । मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतना मुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने उनीहरुले बताएका हुन । बर्दियाको मधुवन नगरपालिका वडा नं. […]