सेतोपाटि- दाङको तुलसीपुरस्थित बिजौरीमा दुई जनामाथि धारिलो हतियार प्रहार भएको छ। तुलसीपुर उपमहानगरपालिका-७ का ३० वर्षीय सुरेश रसाइली र २८ वर्षीय सुरज पुनमाथि गएराति पसलमा सामान किनिरहेको समयमा युवाहरुको एक समूहले धारिलो हतियार प्रहार गरेका हुन्। तुलसीपुर – १८ माल बिजौरीस्थित किराना पसलमा सामान किन्न गएका रसाइली र पुनमाथि राति १० बजेतिर स्थानीय ३२ वर्षीय […]
दाङ/ईकान्तिपुर—लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महत्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियामा एकपटक घुम्न सबैलाई आग्रह गरेका छन् । प्रदेश सरकारको पर्यटन प्रवर्द्धनअन्तर्गत ‘घुम्न जाऔं बर्दिया’ अभियान सञ्चालनको बिहीबार ठाकुरबाबामा शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले बर्दिया राष्ट्रिय निकुञ्ज, धार्मिक तथा ऐतिहासिक पर्यटकीय सहितका पर्यटकीय गन्तव्य रहेको उनले बताए । लुम्बिनी प्रदेश सरकारको चालु आव अविधभर यो अभियान चल्लेछ […]
दाङ —घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ११३५ नम्बरको स्कुटरलाई बुधबार तुलसीपुर–७ हात्तिखौवामा ठक्कर दिँदा स्कुटरमा सवार लमही नगरपालिका–५ की ५० वर्षीया लिला भुसालको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ठक्करले घाइते उनको उपचारका क्रममा बुधबार बेलुका राप्ती प्रादेशिक अस्पताल […]
३ पौष , मानब कल्याण धार्मिक महोत्सक २०८१ को आज एक समारोह विच सार्वजनिक सुनुवाइ गरिएको छ । बढैयाताल गाउँ पालिका वडा नम्बर ४ मा एम्बुलेन्स सञ्चालनार्थ गठित मुल आयोजक समितिले आज एक कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाइ गरेको हो । बढैयाताल गाउँपालिका वडा न.४ का अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक नरे थापाको अध्यक्षतामा […]
३ पौष , नोपल उत्पिडित जातिय मुक्ति समाज बढैयातालको अध्यक्षमा किसन बि.क सर्वसम्मत चयन भएका छन् । मुक्ति समाजका केन्द्रिय सदस्य ओम नेपालीको प्रमुख आतिथ्यमा भएको दोश्रो अधिबेशनले किसन बहादुर बि.क.को नेतृत्वमा १३ सदस्य नेपाल उत्पिडित जातिय मुक्ति समाज बढैयातालको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसमा उपाध्यक्षमा अन्जु बि.क. , सचिबमा सुकमाया सुनार […]
नेपालगन्ज/रासस । बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा बेमौसमी पानीले आलुको बेर्नामा क्षति पुर्याएपछि किसानले दोस्रो पटक रोपेका छन् । गत कात्तिक तेस्रो साताको बेमौसमी पानीले आलुमा क्षति पुर्याएको थियो । दोस्रो पटक आलु रोपेका किसानले उत्पादन राम्रो हुनेमा भने शङ्का गरेका छन् । चिसो सुरु भएसँगै आलुलाई ‘पाला’ले असर गर्ने अनुमान किसानको छ । कालाबञ्जरका नरेन्द्र […]
२ पौष , नागरिक समाज बढैयाताले आज बार्षिक योजना बनाएकाे छ । बाके युनेस्को क्लबको सशक्त बालिका परियोजनाले आयोजना गरेको नागरिक समाज तथा सञ्चारकर्मी बिच भएको अन्तरक्रिया कार्यक्रममा नागरिक समाज बढैयातालले बार्षिक योजना बनाएकाे हो । नेतृत्व विकास तालिम , वडा स्तरमा जनप्रतिनिधी र सरोकारवाला पक्ष संग अन्तरक्रिया , कार्यपालिका र नागरिक समाज सञ्जाल बिच […]
झापा/रासस । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ। पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ । […]
घोराही/रासस। कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनुेमा सिवराज नगरपालिका–३ का […]
घोराही (दाङ)/रासस— दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु१ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–३ का ४२ वर्षीया प्रिथी […]











