कपिलवस्तु वैशाख २५ गते । कपिलवस्तुमा वन्यजन्तु मारेर बिक्री गर्ने एक समूहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराले बाणगङ्गा नगरपालिका १ बाट वन्यजन्तु मार्न प्रयोग हुने बन्दुक, गोली र भाग लगाउँदै गरेको ३० किलो मासुसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्ड खटिएको टोलीले सोही नगरपालिका वडा […]
बाँके ।मिति २०८१।०१।२२ र २३ गते जिल्ला बाँके नेपालगंज उ.म.न.पा को बिभिन्न स्थानबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याउदै गरेको अवस्थामा माउण्टेन ड्यू नामक पिय पदार्थ, Stabilizer को सामान, सुती कपडा, प्याज गरी अन्दाजी मुल्य रु. २,८१,७००।– (दुई लाख एकासी हजार साय सय) रुपैया बराबरको समान नियन्त्रणमा लिई उक्त सामान ढुवानीमा संलग्न ३ जना मानिस […]
घोराही, वैशाख २३ गते । दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी ३८ वर्षीय सेफ अलि खाँ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ । तुलसीपुरको अटोभिलेजबाट बसपार्कतर्फ आउँदै गरेको रा १ क ५९६ नम्बरको ट्रकले अटोभिलेज नजिकै आफ्नै इलेक्ट्रिक पसल अगाडी […]
गुल्मी/ईकान्तिपुर — गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर रेसुंगा नगरपालिका १४ पराल्मीकी ५५ वर्षीया विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले जानकारी दिए । सोही घटनामा ५५ वर्षीया हुमकला राना घाइते भएको […]
भैरहवा, वैशाख २१ गते। भैरहवामा एकल महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभियुक्तले पैसाको प्रलोभनमा मुद्दा प्रभावित पार्न खोजेको पीडितले गुनासो गरेका छन्। आफूविरुद्धको मुद्दा प्रभावित पार्न अभियुक्त सिद्धार्थ गुरुङ प्रहरी र सरकारी वकिलको सेटिङमा लागेको पीडितको गुनासो छ। अभियुक्त बुटवल–११ निवासी ३६ वर्षीय गुरुङले पीडित महिलालाई साढे तीन वर्षदेखि विश्वासमा लिई सबै […]
२१ बैसाख , बर्दियाको बढैयातालमा विपद जोखिम ब्यवस्थापन सम्बन्धी ५ दिने तालिम सञ्चालन भएको छ । बाँके यूनेस्को क्लबको सशक्त वालिका परियोजनाको आयोजनामा जलवायू परिवर्तन विपद जोखिम ब्यवस्थापन तथा आधारभूत मानविय मापदण्ड सहायता सम्बन्धी ५दिने क्षमता विकास तालमि सञ्चाालन भएको हो । बढैयातालको मैनापोखरमा शुक्रवार देखि मंगलवार सम्म सञ्चालन हुने तालिमको उद्देश्यमाथी प्रकाश पार्दै […]
गुल्मी, वैशाख २१ गते । गुल्मीमा घाँस काट्ने क्रममा लडेर रेसुङ्गा नगरपालिका वडा नम्बर २, छापटोला बस्ने ४३ वर्षीय खुमकला थापाको मृत्यु भएको छ । लडेर घाईते भएकी उनलाई अस्पताल लगिएपछि मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं, वैशाख २० । राप्रपाले पार्टीकी प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी प्रकरणको छानबिन गर्न सरकारलाई आग्रह गरेको छ। पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा बस्नेतमाथि सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिनको माग गर्ने निर्णय भएको उल्लेख छ। राप्रपा सांसद बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको खबर […]
गुलरिया बैशाख २० गते । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बर्दियाबाट राप्रपाका तर्फबाट प्रतिनिधि सभा सदस्यमा प्रतिनिधित्व गरेकी गीता बस्नेत फरार भएका छन् । उनलाई पक्राउ गर्न नवलपुर प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर ४८ घण्टा बितिसक्दा पनि प्रहरीले उनलाई खोज्न सकेको छैन । पक्राउ पुर्जी […]
नेपालगन्ज ।। ३ अर्बको लागतमा निर्माण भएको बाँकेको नौबस्तामा कारागार भवन उद्घाटन गरिएको छ । १३४ रोपनी क्षेत्रफलमा फैलिएको कारागारमा २४ सय पुरुष र ६ सय महिला कैदी अटाउँन सक्ने क्षमता छ । तीन चरणमा निर्माण सम्पन्न कारागारमा प्रशासनिक, मेडिकल र स्पोर्टस ब्लक छन् । पत्येक ब्लकमा एक–एक हजार कैदीबन्दी अटाउँछन् ।












