काठमाडौँ । रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिटको सुनुवाइ शुक्रबार सरेको छ । आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२ औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेपछि शुक्रवार अर्को पेशि सरेको हो । गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट रेशम सर्वसम्मत […]

रासस/ भैरहवा (रुपन्देही) —तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ । रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए […]

नेपालगन्ज, वैशाख ९ गते । अनलाइन जुवा खेलाइरहेको अवस्थामा नेपालगन्जको धम्बोजीबाट ठुलो सङ्ख्यामा ल्यापटप र मोबाइल सहित १५ जना पक्राउ परेका छन् । भारतमा आईपिएल क्रिकेट खेल चलिरहेको समयमा खेलको हारजितलाई लिएर अनलाइनबाट सट्टेबाजीमा संलग्न समूह पक्रा परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीको […]

  ८ बैसाख २०८१ , बर्दियाको बढैयातालमा जारी पाँचौ बर्दिया जिल्ला पालिका स्रतरीय अध्यक्ष कप फुटवल प्रतिया्गिताको उपाधी बाँसगढी नगरपालिकाले हात पार्न सफल भएको छ । आज शनिवार भएको फाइनल खेलमा आयोजक बढैयाताल गाउँपालिका लार्ई ४–० गोल अन्तरले हराउदै बाँसगढी नगरपालिका प्रतियोगिताको उपाधी चुम्न सफल भएको हो । प्रतियोगिताको पहिलो हाफमा २ गोल र दोश्रो […]

कपिलवस्तु, वैशाख ८ गते । कपिलवस्तुको यशोधरा गाउँपालिका र शुद्धोधन गाउँपालिकामा आगलागी हुँदा ५० घर टहरा जलेर नष्ट भएको छ । शुक्रबार गहुँको डाँठमा लगाएको आगो बस्तीमा पुग्दा क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताउनुभयो । प्रहरीका अनुसार शुद्धोधन-५ घेराउजोत, सानो फुलुवापुर, गदवा, तारानगर क्षेत्रमा आगलागी हुँदा १२ घर […]

नेपालगन्ज, वैशाख ७ गते । नेपालगन्ज उपमहानगरपालिकाले मातहतका निजि बिद्यालयका लागि अभिभावकहरुलाई आर्थिक मार पर्ने गरि चर्को शुल्क निर्धारण गरेको छ । उपमहानगरपालिकाले क वर्गका विद्यालयले आधारभूत तहमा मासिक अधिकतम ४ हजार ५००, ख वर्गकाले ३ हजार ७५० र ग वर्गका विद्यालयले ३ हजार शुल्क लिन पाउने निर्णय गरेको छ । त्यस्तै माध्यमिक तह तर्फ […]

  ७ वैशाख, गुल्मी । गुल्मीमा जंगलमा लागेको आगो विद्युत सब–स्टेसनमा सल्किंदा डेढ करोड बढीको क्षति भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर-४ बिरबासस्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताए । जिल्लाका सम्पूर्ण क्षेत्रमा विद्युतस्करण गर्ने […]

कपिलवस्तु । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको बिहीबार राती हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले बताउनु भयो । अहमदको शव मायादेवी गाउँपालिका २ अभिराव स्थित मदरसामा फेला परेको थियो । मदरसाको कक्षा कोठा […]

देउखुरी । दाङको लमही नगरपालिका –९ तरुलियामा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ । आगलागीबाट लमही नगरपालिका –९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटका मृत्यु भएको हो । बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला आगोको पर्नुभएको थियो । मृतक वीरबहादुर बोटेको गोठबाट सल्किएको आगोले उहाँको एक घर हुँदै उहाँका भतिजा […]

  बर्दिया —नालामा माछाको खाँदा गुलरिया नगरपालिका–९ टेपरीका ४५ वर्षीय शम्सेर अली नाउको परिवारका ९ जना बिरामी भएका छन् । नालाको माछा चनासँग खाँदा नाउको परिवारका नौ जना झाडा पखाला लागि बर्दिया जिल्ला अस्पतालमा भर्ना भएका छन् । आकस्मिक कक्षमा भर्ना भएकामध्ये ४ वर्षीया रोश्नी नाउको अवस्था चिन्ताजनक भएकोले नेपालगन्जस्थित नर्सिङ होममा रिफर गरिएको अस्पतालका […]