बाँकेको सिधनिया घाटमा मकर स्नान गराइने

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर स्नान आयोजना गरिएको छ । यही माघ १ गते नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले नेपाल पर्यटन बोर्ड र स्थानीय डुडुवा गाउँपालिकासँगको साझेदारीमा राप्ती नदी तटमा मकर स्नानको आयोजना गर्न लागेको हो । नाट्टा अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको बैठकले पुस ३० […]

२०८२, १ माघ बुधबार १५:२५

थारू समुदायमा माघीको रौनक, ढिक्री बनाउने चटारो

  तुलसीपुर (दाङ) —दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उहाँ अहिले ढिक्री बनाउनमा नै व्यस्त छिन् । त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूको व्यस्तता पनि उस्तै छ । ढिक्री बनाउनै उनलाई भ्याइनभ्याइ छ । उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ । […]

२०८२, २८ पुष सोमबार २०:२८

सुरु भयो माघीको रौनक

बर्दिया । मासुका लागि सामूहिकरुपमा जिता लेखाई सके । सुंगुरबंगुर, खसीबोका खोजीसके । ढिक्रीका लागि चामल तयार छ सांस्कृतिक कार्यक्रम तय भइसकेका छन् । माघी मिलन कार्यक्रम विभिन्न स्थानमा आयोजना गर्ने अन्तिम तयारीमा युवाहरु जुतिसकेका छन् । गाउँमा खुसियाली छाएको छ । हालै धान बिक्री गरेकाले किसानलाई तत्कालका लागि आर्थिक अभाव छैन । कामको चाँप […]

२०८२, २५ पुष शुक्रबार ११:५४