कैलाली- कैलालीको विवाह समारोहमा झडप हुँदा तीन जना घाइते भएका छन् । उक्त झडपमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका– ६ का केशब नेपालीकी छोरी डम्मराको विवाहमा प्रवेश गरेर कुर्सी तोडफोड गर्ने सुशील बम र घोडाघोडी नगरपालिका –३ का २२ वर्षीय प्रमोद परियारमाथि कुटपिट भएको जनाइएको छ । उनीहरू […]
कैलाली/रासस । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो । धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेतीबाट प्रशस्त आम्दानी गर्दै आएका छन् । उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका छन् । चार वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट […]
धनगढी —कैलाली जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि नेपाली कांग्रेसकी उम्मेदवार टीका कुमारी चौधरी (भूल) निर्विरोध निर्वाचित भएकी छिन् । प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका आुसार भूलसहित दुई जनाको उम्मेदवारी परेको थियो । प्रदेश निर्वाचन कार्यालयले औपचारिक रुपमा तीन बजेपछि निर्विरोध भएको घोषणा गर्ने जनाएको छ […]
धनगढी- बझाङमा एक वर्षीया नाबालिकाको हत्या भएको छ । सुर्मा गाउँपालिका–१, नउलाकी एक वर्षीया बालिका गीता साउँदको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार हत्या आरोपमा ३२ वर्षीय प्रेमबहादुर बोहरालाई पक्राउ गरिएको छ । ‘बोहराले नाबालिकाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन्,’ उनले भने, ‘प्रेमबहादुर ती नाबालिकाका सौतेनी […]
दार्चुला, । दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको छ । दुर्घटनामा परी गम्भीर घाइते जिप चालक सुनिल जोशी, जिपमा सवार उत्तम रोकाया र सन्दीप रावललाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धनगढी पठाइएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिनुभयो । यसैगरी, घाइते दुई जनाको अवस्था […]
कात्तिक- सुर्खेतको वीरेन्द्रनगरमा रहेको गंगामाला देउती बज्यै मन्दिरकी मूल पुजारी मृत फेला परेकी छन् । उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । वीरेन्द्रनगर नगरपालिका–११, की ५१ वर्षीया सरस्वती राजी मन्दिरको मूल ढोकामा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अुनसार उनी मन्दिरको मूल ढोकाको भित्रपट्टिको फलामको हत्कडीमा झुण्डिएकोमा अवस्थामा आज […]
कञ्चनपुर/रासस- उत्तरी ध्रुबमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको संख्या बढेको छ। साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) का सदस्य हिरुलाल डगौराले बताए। कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ्रे हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, […]
सुर्खेत। शुक्रवार दिउँसो बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको बोलेरो जीप नलगाड नगरपालिका–४ बाउसेखोलामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परि बारेकोट २ लिम्सा गाउँका ओईला घर्ती, सोही ठाउँमा तुलसी पुन, धनकली थापा, आकास घर्ती, निलु सिंह पद्मी घर्ती र जैकली रोकाय […]
धनगढी । बाख्रा चोरीको आरोपमा कुटपीट गरिएका कैलाली गौरीगंगा नगरपालिका–११ का ३० वर्षीय सुरेश भुलको मृत्यु भएपछि प्रहरीले पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बाख्रा चोरी गरेको आरोप लगाउँदै सुरेशमाथि २४ कात्तिकमा निर्घात कुटपिट भएको थियो । उनको कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । पक्राउ […]
काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिक– ३, भन्सार नजिक सडकबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ४० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका– १३ बस्ने १९ वर्षीय निरज राना र २१ वर्षीय […]











