काठमाडौं। विश्व भेटेरिनरी संघ (WVA) का अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसन (NVA) ले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्याउँदै महत्वपूर्ण कूटनीतिक तथा प्राविधिक उपलब्धि हासिल जनाएको छ। भ्रमणका क्रममा विश्व तथा क्षेत्रीय भेटेरिनरी संस्थासँग उच्चस्तरीय छलफल तथा दुई महत्वपूर्ण समझदारीपत्र (MoU) सम्पन्न भएको नेपाल भेटेरिनरी एसोसिएसनले जनाएको हो । साउन १८ […]
काठमाडौं — फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२६’ भव्यताका साथ सम्पन्न भएको छ । ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरका हजारौं युवाको सहभागिता रहेको आयोजकले जनाएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कार्यत्रक्रमको कार्यक्रमको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण […]
नेपालगन्ज, १८ साउन, २०८३ नेपालगन्जमा जडीबुटी तथा सुगन्धित बिरुवा -MAPs_ क्षेत्रको Global Value Chain अध्ययनको जानकारी सम्प्रेषण कार्यक्रम सम्पन्न भएको छ । जडीबुटी व्यवसायिक संघ नेपालका अध्यक्ष टंक प्रसाद शर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेश संसाद मिना बोहरा सिद्दिकीको प्रमुख अतिथ्यतामा संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ । जर्मन सरकारको सहयोगमा सञ्चालित GIZ GRAPE–II कार्यक्रम अन्तर्गत […]
काठमाडौँ — केहि दिनयता काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास अभावको अवस्था सिर्जना भएपछि आयल निगमले शनिबारदेखि टेकुस्थित कार्यालय परिसरबाट ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ । ग्यास अभाव हुनुका प्रमुख कारणहरू १४.२ केजीको सिलिन्डर पुन: बिक्री सुरु हुनु: अन्तर्राष्ट्रिय परिस्थितिका कारण निगमले २०८२ फागुन २९ देखि आधा सिलिन्डर (७.१ केजी) बिक्री गर्ने निर्णय गरेको थियो। […]
काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि मुलुकभरि नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको एक सूचना जारी गर्दै जानकारी दिएको छ । यसअघि अभाव हुनसक्ने भन्दै निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो । सूचनामा ७.१ केजीको […]
काठमाडौँ —नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने प्रतितोला २ लाख ८८ हजारमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि सोमबार सय रुपैयाँले घटेको छ । सोमबार चाँदीको भाउ प्रतितोला ४ हजार ३ सय ७५ तोकिएको छ । आइतबार भने […]
काठमाडौं । निक्षेपकर्तालाई सेयर दिएर कर्णाली डेभलपमेन्ट बैंक पुनःसञ्चालन गर्न असफल भएपछि नेपाल राष्ट्र बैंकले दोस्रो विकल्प अघि बढाएको छ । अब बैंकमा नयाँ संस्थापक भित्र्याएर पूँजी जुटाउने योजनामा केन्द्रीय बैंकले काम थालेको हो । निक्षेपकर्तालाई सेयरधनी बनाउने योजना नेपाल धितोपत्र बोर्डमा रोकिएको छ । केन्द्रीय बैंक तथा निक्षेपकर्ताको सहमतिमा यो प्रक्रिया अघि बढाएको […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सडक पुल निर्माण र मर्मतलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार स्थानीय सडक पुल निर्माणका लागि मात्र यस वर्ष तीन सय भन्दा बढी पुल आयोजनामा बजेट विनियोजन गरिएको छ । मन्त्रालयका अनुसार आगामी वर्ष इलाम जिल्लाले हेर्ने गरी […]
काठमाडौं । प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेटमाथि आज दिउँसो १ बजे बाट छलफल सुरु हुँदै छ । यही जेठ १५ गते अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संघीय संसदमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा मन्त्री वाग्लेले ‘आर्थिक […]
काठमाडौँ । आज अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०२४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् २०२६ मे २९ तारिखमा तेस्रो पटक यो दिवस मनाइँदैछ । […]











