आर्थिक वर्ष २०८३/८४ को बजेटमा कृषि क्षेत्र: प्रमुख व्यवस्था सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आ.व. २०८३/८४ को बजेटमा निम्न व्यवस्था गरेको छ: १. कुल विनियोजन: कृषि क्षेत्रका लागि जम्मा रु. ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको छ। २. रासायनिक मल अनुदान: किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउन रु. ३२ अर्ब ४६ करोड विनियोजन […]

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट आज प्रस्तुत हुने कार्यक्रम तय छ । उनले आज अपराह्न साढे ५ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा बजेट प्रस्तुत गर्ने छन् । झण्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपा नेतृत्वको वर्तमान एकल सरकारले कस्तो बजेट […]

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ मा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार सङ्घीय संसद्का दुवै सदनमा पेस गर्नुभएको चालु आवको आर्थिक सर्वेक्षणमा अर्थतन्त्रको आकार अर्थात् कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब नौ अर्ब पुग्ने अनुमान गरिएको हो । सर्वेक्षणले चालु आवमा आर्थिक वृद्धिदर ३.८२ प्रतिशत रहने […]

  प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय । १. सक्षम, न्यायपूर्ण र समुन्नत नेपालको आकाङ्क्षा बोकेका परिवर्तनकामी युवाहरूको आन्दोलन र उत्सर्गको जगमा सम्पन्न आमनिर्वाचनबाट प्राप्त अभूतपूर्व जनादेश शिरोपर गर्दै बनेको सरकारको अर्थमन्त्रीको हैसियतमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्न आज म यस गरिमामय सदनमा उभिएको छु। यस अवसरमा […]

नेपालगन्ज, शुक्रबार १ बैशाख २०८३ रेडियो कृष्णसार एफएम नेपालगन्ज बाँकेको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक सहयोगमा सामुदायिक वनका पदाधिकारीहरुलाई लक्षित गर्दै क्षमता अभिवृद्धि तालिम बिहिबार सम्पन्न गरिएको छ। खजुरा गाउँपालिका वडा नम्बर २ स्थित हरित सृजना सामुदायिक वन उपभोक्ता समूह गौघाटको हलमा सम्पन्न गरिएको छ । तालिम कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता रेडियो कृष्णसार […]

बीबीसी । सरकारले सुशासनलाई समृद्ध नेपालको “आधारशीला” मान्ने भन्दै आफ्नो नीति तथा कार्यक्रम सोमवार प्रस्तुत गरेको छ। सङ्घीय संसद्‌को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको उक्त नीति तथा कार्यक्रममा संविधान संशोधनदेखि लिएर अव्यवस्थित बस्तीको व्यवस्थापन तथा करको बोझ कम गर्नेदेखि लिएर ‘रोजगार प्रवर्धन दशक’को घोषणा गरिने समेतका विषय समेटिएका छन्। गत वर्ष भदौ २३ […]

नेपालगन्ज, शनिबार २६ बैशाख २०८३ नेपालगन्जमा आम्दानी, खर्च र त्यसको व्यवस्थापनका सम्बन्धमा सहकारीका सदस्यहरुलाई तीन दिने वित्तीय साक्षरण अभिमूखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को आर्थिक सहयोग तथा उपहानगरपालिकाको सहकारी शाखाको समन्वयमा नेपालगन्ज न्यूरोड स्थित शारदा उपभोक्ता सहकारी संस्था लि.को आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । […]

नेपालगन्ज, मंगलबार १७ चैत २०८२ नेपालगन्जमा अगामी बैशाख दोस्रो सातादेखि आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय परिकारको पहिचान तथा होटल व्यवसायको विकास गर्ने उद्देश्यसहित “नेपालगञ्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल” आयोजना हुने भएको छ । होटल व्यवसायी संघ बाँके नेपालगञ्ज र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा वैशाख ११ गतेदेखि १३ गतेसम्म तीन दिनसम्म फेस्टिभल सञ्चालन गर्न […]

आईजीपी भन्छन्- प्रहरीको मनोबल वृद्धिमा महत्त्वपूर्ण उपलब्धि १६ माघ, काठमाडौं । ‘आगामी १ फागुनदेखि लागु हुने गरी प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ,’ बिहीबार सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले भने । अर्यालले सुनाएको उक्त निर्णय बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । यो निर्णयसँगै करिब ८० […]

नेपालगन्ज, १० माघ २०८२ नेपालगन्जको रानीतलाउ तरकारी थोक तथा खुद्रा बजार संचालक समितिको बिहिबार सातौ साधरण सभा सम्पन्न भएको छ । रानीतलाउ तरकारी थोक तथा खुद्रा बजार संचालक समितिका अध्यक्ष मोतीसरा थापाको अध्यक्षता र लुम्बिनी प्रदेश कृषक महासंघका अध्यक्ष सर्वजित बिष्टको प्रमुख अतिथ्यतामा साधरण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै लुम्बिनी प्रदेश कृषक […]