काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। बैंक र लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ता चासो देखिएको छ। आज नेप्से परिसूचक २९ अङ्कले बढेर दुई हजार ७६० दशमलव ८० बिन्दुमा कायम भएको छ। आजको कारोबारमा ३११ कम्पनीको तीन करोड २५ लाख […]
काठमाडौं, २६ असार । केपी ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्ष भित्रमा नै अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरु सकारात्मक रहेको जनाएको छ । मुलुकको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा ४ खर्बले बढेर ६१ खर्ब पुगेको बताउँदै मन्त्रालयले राजश्व र पुँजीगत खर्चमा पनि उल्लेख्य वृद्धि भएको उल्लेख गरेको छ । राजस्व यो वर्ष १ खर्ब ८ […]
काठमाडौं – अन्तर्राष्ट्रिय मैत्री समाज नेपाल र रेजुआ हेल्थ केयर, मुम्बई भारतको संयुक्त आयोजनामा ‘नेपाल-भारत प्रेन्डसिप वेलनेस सेमिनार’ सम्पन्न भएको छ। यो सेमिनारले नेपाल–भारतबीचको जनस्तरीय मित्रतालाई थप सुदृढ पार्दै, स्वास्थ्य र वैकल्पिक उपचार प्रणालीप्रति व्यापक जनचेतना फैलाएको छ। गौशाला, पिङलास्थानस्थित होटल बद्रीनाथ, काठमाडौंमा असार २१ र २२ गते दुई दिनसम्म चलेको यस अन्तर्राष्ट्रिय सेमिनारमा […]
काठमाडौं, २३ असार । नेपाल ह्याचरी उद्योग संघले आजवाट कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरण नगर्ने भएको छ । गत शुक्रबार बसेको संघको भेलाले २३ असारदेखि २९ असारसम्मका लागि संघमा आवद्ध उद्योगीलाई बोइलर र कोइलर कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो । पछिल्लो समय चल्ला उत्पादक किसानलाई […]
चितवन/रासस । व्यावसायिक किट विकास फार्म भण्डाराले दुई जातका धानको मूल बीउ उत्पादनको काम सुरु गरेको छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषाबाट ल्याइएको धानको मूल बीउ उत्पादन गर्न थालिएको हो । फार्म प्रमुख सुरुची त्रिपाठीका अनुसार मकवानपुर १ र हर्दिनाथ ६ जातको धानको मूल बीउ उत्पादन थालिएको हो । त्यसका लागि फार्म […]
बुटवल —बजेटमाथि विपक्षी दलहरूले निरन्तर विरोध जनाइरहेका बेला सत्ताधारी दलले भने लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको बजेट आज पास गर्ने तयारीमा छनन् । आज बस थालेको प्रदेश सभाको छैठौं अधिवेशनको १६औँ बैठकमा मन्त्रालयगत छलफल सकेर बजेट पारित गर्नेगरी सत्तागठबन्धनका दलबीच सहमति भएको हो । माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बजेट पुर्नलेखनको माग गरिरहेका […]
काठमाडौं, १७ असार । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाले अब अमेरिकामा मुद्दाको सामना गर्नुपर्ने हुनसक्ने जोखिम बढेको छ । टेस्लाको अटोपायलट प्रणालीको कारणले गर्दा एक महिलाको मृत्युको मुद्दा अर्को महिनाको लागि अदालतमा प्रकिया अगाडी जान सक्ने भए पछि मस्कको टेन्सन बढेको हो । सो मुद्दा दर्ता भए पछि […]
बर्दिया /ईकान्तिपुर — तीन वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने राजापुर–गेरुवा जोड्ने २७ किमी सडक खण्ड पाँच वर्ष वितिसक्दा पनि निर्माण हुन सकेको छैन । राजापुर नगरपालिकाको खैरीचन्दपुर देखि गेरुवा गाउँपालिकाको पर्यटकीय केन्द्र ओखरिया बाँधसम्मको सडक निर्माण हुन नसक्दा आउजाउमा सास्ती खेप्न बाध्य छन् स्थानीय । कान्छा राम/राजेन्द्र जेभी धनगढी–४ का निर्माण कम्पनीसँग हुलाकी आयोजना अन्तर्गत २०८० असोज […]
काठमाडौं, १६ असार । अर्बपति लगानीकर्ता वारेन बफेटले सोमबार आफ्नो कम्पनी बर्कशायर ह्याथवेको ६ अर्ब डलरको शेयर पाँच फाउन्डेसनलाई दान गर्ने भएका छन् । उनले शुक्रबार यस्तो घोषणा गरेका हुन् । बफेटले २००६ देखि यी फाउन्डेसनहरूलाई लगभग ६० बिलियन अमेरिकी डलरको शेयरहरू दान गरिसकेका छन्। बर्कशायर ह्याथवेसँग गेसियो, डायरी क्विन जस्ता धेरै कम्पनीहरू […]
सुनिल रेग्मी / नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आर्थिक ऐन २०८२/८३ मा उल्लेखित छुट तथा सहुलियत सम्बन्धी नयाँ प्रावधानका विषयमा आज नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको समन्वयमा उद्योग वाणिज्य सङ्घले सो कार्यक्रम गरेको हो। अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत विष्णु बहादुर रावतले सूचना प्रविधि र होटलमा आयकर छुट दिने […]












