काठमाडौं, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहनु भएका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।   समितिले सबै प्रकारका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नुपर्ने र कर आधार विस्तार गर्नुपर्ने सुझाव दिएको छ । त्यसैगरी […]

  काठमाडौं, २९ बैशाख । आज पनि सुनको मूल्यमा भारी गिरावट आएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो ।   जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार हुनेछ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला […]

  काठमाडौं, २८ बैशाख । नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। साताको हिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको हो । आइतवार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर २६५०.११ को बिन्दुमा पुगेर रोकिएको छ ।,   जसअनुसार आज कारोबारमा आएका  तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता […]

    काठमाडौं, २५ बैशाख । सुनको मुल्य तोलामा १४०० रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य एक लाख ९० हजार ८०० कायम हुन पुगेको छ । बिहीबार भने प्रतितोला एक लाख ९२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । बिहिवार चाँदी भने प्रति तोला १ हजार ९६० रूपैयाँमा खरिदबिक्री […]

  बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा २० प्रतिशतसम्म घटाएर बजेट ल्याउने विषयमा गृहकार्य सुरु गरेको छ ।घटेर बजेट आउँदा ३० देखि ३३ अर्बभन्दा माथि बजेट नबढाउने गरी नयाँ बजेट बनाउन आर्थिक योजना मन्त्रालय र प्रदेश योजना आयोगलाई निर्देशन दिएको छ । लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले प्रदेशको आन्तरिक स्रोत वृद्धि हुन […]

  नयाँ दिल्ली, २४ बैशाख । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । वर्ल्ड इको आउटलुकको रिपोर्टमा यो जानकारी आएको हो । वर्ल्ड इको आउटलुकका अनुसार भारतको जीडीपी अप्रिल महिनामा बढेर ४.१८७ ट्रिलियन डलर पुगेको छ।   जुन अमेरिका, चीन र जर्मनीपछि चौथो स्थानमा छ । अमेरिका पहिलो नम्बरमा छ, जसको जीडीपी […]

  काठमाडौं, २२ सेयरबजारमा हरियाली छाएको छ। जसअनुसार मंगलबार नेप्से सूचक २६११.४३ अंकमा पुगेर बन्द भएको छ।   नेप्सेमा सामान्य वृद्धि देखिएसँगै करिब एक अर्ब रूपैयाको कारोबारमा पनि बृद्दी भएको छ।   सोमबार राताम्मे बजारमा ७ अर्ब ३८ करोको सेयर कारोबार हुदाँ मंगलबार भनेर बढेर  मंगलबार ८ अर्ब ५६ करोडको कारोबार भएको छ।

  काठमाडौं, २१ बैशाख । सुनको मूल्यमा ६ रूपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार १ लाख ८३ हजार ५०० रुपैयाँ कारोबार हुदाँ आज ६०० रुपैयाँले वृद्धि भएर १ लाख ८४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको […]

काठमाडौं, १९ बैशाख ।  आज सुनको भाउ स्थिर रहेको छ। शुक्रबार सुनको भाउ स्थिर रहदाँ चाँदीको भाउ भने बढेको छ ।   आज पनि हिजो बिहीबार झै छापावाल सुन तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । तर, आज चाँदीको भाउ भने १५ रूपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ […]

  काठमाडौं, १२ बैशाख । शुक्रबार भने सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार मुल्य घटेर १ लाख ८९ लाख ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।   बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य पनि […]