अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले कोहलपुर २ तेह्र विगाहमा फुटबल एकेडेमी बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बिहिवार कोहलपुर नगरपालिकामा रहेको फुटबल एकेडेमीको स्थलगत अनुगमन गरी सो कुरा बताउनु भएको हो ।             स्थलगत अनुगमनका क्रममा बोल्दै रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र […]

  नेपालगन्ज — बैंकको सास्ती रोक्न, सरकारले भन्सार नीतिलाई राज्यका सबै संयन्त्र परिचालन गरी भन्सारबाट आयात तथा निर्यात हुने सबै सामग्रीमा कर नीतिलाई नीतिगत तहमै कडा रुपले कार्यान्वयन गर्न माग गर्दै बाँके र बर्दियाका व्यापारी सम्मिलित व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले पुसदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ । संघर्ष समितिले बुधबार पत्रकार […]

कुन कुन बैंकले कति दिए लाभांश ? बैंक                               बोनस सेयर                                 नगद लाभांश माछापुच्छ्रे                      १३.३      […]

बर्दिया, २०८० मंसिर ११ सोमबर बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ र ४ मा पर्ने बढैयाताललाई उत्पादनसंग प्रतक्ष्य जोड्नु पर्ने गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले बताएकाछन् । सोमबार बढैयातालको गुरु योजना सम्बन्धि सरोकारवालाहरुसंगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले भने, ताल निर्माणधिन आवस्थामा रहेको छ, हामी पहल गर्दै आएका छौं । अबको केही बर्षमा ताललाई उत्पादनसंग प्रतक्ष्य […]

  रासस/ झापा, मंसिर ११/ पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ। प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी […]

  रासस/बाँके । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज मसान्तसम्म बाँकेस्थित नेपालगञ्ज जमुना भन्सार नाकाबाट रु १७ अर्ब ९३ करोड १३ लाख ८३ हजारको वैदेशिक व्यापार भएको छ । उक्त अवधिमा विभिन्न २१ देशबाट १७ अर्ब ४८ करोड ९५ लाख ८७ हजार बराबरका विभिन्न सामग्री आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले जानकारी […]

६ मंसिर काठमाडौं । अमेरीकी डलरको मूल्य नयाँ उचाइमा पुगेको छ । नेपाली र भारतीय मुद्राको स्थिर विनियम दर र भारतीय मुद्रा डलरसँग लगातार कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ पनि कमजोर बन्दै गएको हो । बुधबार १ अमेरीकी डलरको बिक्री मूल्यमा १३३ रुपैयाँ ६८ पैसा पुगेको छ । मंगलबार १३३ रुपैयाँ ६५ पैसामा कारोबार भएकोमा […]

  रासस. झापा, मंसिर ५ /मुनाफाको आशले सयपत्रीको खेतीमा ठूलो लगानी गरेका किसान फूल नबिकेपछि मारमा परेका छन्। तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था छ। बिर्तामोड नगरपालिका- ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाएका थिए। गत वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य […]

  १ मंसिर, काठमाडौं । मंसिरका लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता सहज अवस्थामा रहेको र कर्जाको माग निक्षेपमा भएको वृद्धिको तुलनामा न्यून हुँदा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर लागत घटाउनमा केन्द्रित हुन लागेका छन् । जसले गर्दा मंसिरका लागि निक्षेपको ब्याजदर प्रकाशित गर्दा २० मध्ये १४ वाणिज्य […]