काठमाडौं, कात्तिक १४ । गत वर्षदेखि सुस्ताएको घरजग्गा कारोबारमा अहिले सुधार आएको छ। कित्ताकाट खुलेसँगै घरजग्गा कारोबारमा सुधार आएको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार असोज महिनामा देशभर ३९ हजार आठ सय ८१ संख्यामा घरजग्गा किनबेच भएको छ। यो गत वर्ष सोही अवधिको तुलनामा ५४ प्रतिशतले बढी हो। गत असोजमा देशभर २५ […]
काठमाडौँ — चालु आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा ४ खर्ब […]
रासस। दशै बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन्। दसैंअघि सुनसान रहेका होटलदसैंपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन्। सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन्। दसैं सुरू भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन्। क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले पर्याप्त मात्रामा आन्तरिक तथा बाह्य […]
नेपालगन्ज । नेपाली बजारमा आज (शुक्रबार) सुन तोलाकै एक लाख १५ हजार पाँच सय को मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।बिहीबार पनि रेकर्ड बनाएको सुनको मूल्य तोलामा एकै दिन एक हजार आठ सय रूपैयाँले बढेको हो। बिहीबार सुन प्रतितोला एक लाख १३ हजार सात […]
बुटवल — लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा कृषि तथा पशुपन्छी अनुदान शीर्षकमा झन्डै ५० करोड रकम विनियोजन गर्यो । जसमध्ये ३९ करोड ९१ लाख ७७ हजार रुपैयाँ अनुदान भुक्तानी भयो । त्यस्तै कृषि यन्त्रीकरणतर्फ ४० करोड रुपैयाँ विनियोजन गरिएकोमा ३३ करोड ३८ लाख रुपैयाँ भुक्तानी भएको छ । मन्त्रालयले स्पष्ट […]
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुनको मूल्य तोलामा १३ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य एक लाख १३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार ६५० र चाँदीको मूल्य १४ सय १० रुपैयाँ तोकिएको छ । मंगलबार एक लाख […]
असोज, काठमाडौं । नेपाल आयल निगमले मूल्य आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा […]
असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी आजदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन […]
ईकान्तिपुर/ काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकममा निरन्तर कमी आएसँगै सरकारको ८ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज सम्म) सेयर बजारबाट सरकारलाई प्राप्त राजस्वमा आएको कमीका आधारमा यस्तो विश्लेषण गरिएको हो । नेपाल […]
काठमाडौ । दसैंको मुखमा बजारमा चिनीको हाहाकार भएको छ। बजारमा उपभोक्ताहरूले सहजै चिनी किन्न नपाएको गुनासो गरेका छन्। चिनी नभएर ग्राहकलाई खाली हात पठाउन परेको काठमाडौंका खुद्रा व्यवसायी चन्द्र थापा बताउँछन्। ‘दुईसाता भइसक्यो हामीले चिनी नपाएको,’ उनले भने, ‘ग्राहकलाई त्यसै पठाउन परेको छ।’ चिनी नपाउँदा बजारमा उपभोक्तालाई दसैं आए जस्तो अनुभूति हुन सकेको छैन। […]











