काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहान ९ बजेसम्म विभिन्न आठ जिल्लाबाट उक्त परिमाणमा मृतकहरूको शव फेला पारिएको हो। प्राधिकरणले दिएको विवरण अनुसार बाढीले बगाएर ल्याएका शवहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी […]
काठमाडौँ — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी हिमबाढीपछि प्रभावित तथा जोखिममा परेका नागरिकको खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाइएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट ११ हजारभन्दा बढी नागरिकको सफल उद्धार गरिएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार नेपाली सेनाले हवाई तथा स्थल दुवै मार्गबाट उद्धार […]
बाँके भदौं १६ मंगलबार । बैजनाथ गाउँपालिका–८, गुरदायलपुर गाउँमा विद्यालय जाने सडक वर्षाका कारण हिलाम्मे भएपछि विद्यार्थी तथा स्थानीय नागरिकलाई आवतजावतमा समस्या भएको छ । सडक हिलाम्मेका कारण बिद्यालयसम्म आवतजावत् गर्न निकै कठिनाइ भइरहेको कक्षा ५ मा अध्ययनरत् बिद्यार्थी रिहाना थारुले बताइन् । गाउँबाट करिब एक किलोमिटर दूरीमा रहेको लक्ष्मी प्राथमिक विद्यालय करिब एक सय […]