वित्तिय साक्षरता सम्बन्धि ३ दिने तालिम नेपालगन्जमा सम्पन्न

नेपालगन्ज, शनिबार २६ बैशाख २०८३ नेपालगन्जमा आम्दानी, खर्च र त्यसको व्यवस्थापनका सम्बन्धमा सहकारीका सदस्यहरुलाई तीन दिने वित्तीय साक्षरण अभिमूखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को आर्थिक सहयोग तथा उपहानगरपालिकाको सहकारी शाखाको समन्वयमा नेपालगन्ज न्यूरोड स्थित शारदा उपभोक्ता सहकारी संस्था लि.को आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । […]

२०८३, २८ बैशाख सोमबार १८:२०

अगामी बैशाख दोस्रो सातामा नेपालगन्जमा फुड फेस्टिभल आयोजना गरिदै

नेपालगन्ज, मंगलबार १७ चैत २०८२ नेपालगन्जमा अगामी बैशाख दोस्रो सातादेखि आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय परिकारको पहिचान तथा होटल व्यवसायको विकास गर्ने उद्देश्यसहित “नेपालगञ्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल” आयोजना हुने भएको छ । होटल व्यवसायी संघ बाँके नेपालगञ्ज र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा वैशाख ११ गतेदेखि १३ गतेसम्म तीन दिनसम्म फेस्टिभल सञ्चालन गर्न […]

२०८२, १७ चैत्र मंगलवार १७:३९

४ वर्षपछि प्रहरीको रासन १० प्रतिशत वृद्धि : अन्डा, मासु र बिस्कुट थपिए

आईजीपी भन्छन्- प्रहरीको मनोबल वृद्धिमा महत्त्वपूर्ण उपलब्धि १६ माघ, काठमाडौं । ‘आगामी १ फागुनदेखि लागु हुने गरी प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको छ,’ बिहीबार सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले भने । अर्यालले सुनाएको उक्त निर्णय बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । यो निर्णयसँगै करिब ८० […]

२०८२, १७ माघ शुक्रबार २१:०३