नेपालगन्ज । हात्तीपाइले रोग निवारणका लागि बाँकेमा इपिडिमियोलोजिकल मोनिटरिङले बाँकेको कोहलपुर नगरपालिकाबाट सर्भेको काम सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि सर्भेको काम सुरु गरेको हो । फोकलपर्सन दुर्गा गौतमका अनुसार बाँकेलाई दुई कलष्टरमा बाँडेर […]
रासस/काठमाडौँ — कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोगमा आएका छैनन् । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले कोरोना भाइरसका बिरामी नभएकाले ती स्वास्थ्यका उपकरण थन्किएको बताए । ‘अहिले कोरोना भाइरसको स्क्रमण छैन । त्यतिबेला दातृ निकायले नेपालका लागि कोरोना भाइरसको रोकथाम र उपचारका लागि स्वास्थ्यका उपकरण दिएका […]
बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालको प्राङ्गणमा भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ । अस्पतालको नवनिर्मित ओपिडी भवनसँगै शान्तिका अग्रदूत भगवान बुद्धको मूर्ति स्थापना गरिएको छ । यशोधरा बौद्ध महिला समाज र शाक्य समाजलको पहलमा स्थापना गरिएको भगवान बुद्धको मूर्तिको मङ्गलबार बौद्ध परम्परा अनुसार विधिवत् स्थापना भएको हो । यशोधरा बौद्ध महिला समाजका अध्यक्ष यशोधरा गुरुमा, […]
काठमाडौँ/रातोपाटी । एक वर्षको अवधिमा सरकारले १६२ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरेको छ । प्रधानमन्त्री प्रचण्डको एक वर्षे समीक्षा गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत पुस देखि मंसिरसम्मको अवधिमा सरकारले १६२ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरेको जानकारी दिएको हो । सरकारले गर्भवती, सुत्केरी महिला र ज्यान जोखिममा […]
जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको छ । गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको ढोका अगाडि पार्किङ गरेर राखेको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयबासिन्दाले आगो निभाएपछि क्षति हुनबाट जोगिएको हो । […]
रासस/ चितवन/ बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन्। तीमध्ये काठमाडौंमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन्। त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५/६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना छन्। बागमती प्रदेश स्वास्थ्य […]
अनलाईन खबर । ए दिदीबहिनी, चालीस कट्नु भयो ? चालीस (उमेर) कटिसक्यो भने एकपटक स्वास्थ्य जाँच गराउने हो कि ? मानौं, अहिलेसम्म स्वास्थ्य जाँच गर्नुभएको छैन । स्वास्थ्यमा खासै समस्या आएको छैन । तैपनि अब भने सजग रहनु उत्तम हुनेछ । किनभने उमेरको यो चरणमा पुगेपछि केही स्वास्थ्य जोखिमहरु थपिन सक्छ । त्यसैले आफ्नो शरीर […]
रासस./रायणगढ/ जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन्। १११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्। अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए। ‘कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ,’ उनले भने। कार्यालय प्रमुख […]
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले प्रसूति सेवालाई थप व्यवस्थित गर्नका लागि स्थापना गरिएको छुट्टै ल्याब नमुना संकलन केन्द्रको आज औपचारिक समुद्घाटन भएको छ । अस्पतालका महिला प्रसूति रोग विशेषज्ञ डा. भक्तवत्सल रावतले उदघाटन गर्दै सेवाग्राहीलाई सहज सेवा र उपचारमा सहयोग पुग्ने अपेक्षा गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले सेवालाई गुणस्तरीय बनाउनुका आफूहरू […]
पोखरा । लमजुङको सुन्दर बजार नगरपालकामा क्रिसमसको अवसरमा सामूहिक भोज खाएका ३१ जना विरामी परेका छन् । जसमध्ये एक जनाको मृत्यु भएको छ । अनलाईन खबरका अनुसार सुन्दर बजार नगरपालिका वडा नम्बर ९ तल्लो बजार बस्ने ३२ वर्षीया देवी परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता इन्स्पेक्टर थानेश्वर चपाईँले जानकारी दिए । सुन्दर […]











