बैजानाथ ८ गुरदायलपुरमा विद्यालय जाने बाटो हिलाम्मे,बिद्यार्थी र स्थानीयलाई सास्ती 

बाँके भदौं १६ मंगलबार ।  बैजनाथ गाउँपालिका–८, गुरदायलपुर गाउँमा विद्यालय जाने सडक वर्षाका कारण हिलाम्मे भएपछि विद्यार्थी तथा स्थानीय नागरिकलाई आवतजावतमा समस्या भएको छ । सडक हिलाम्मेका कारण बिद्यालयसम्म आवतजावत् गर्न निकै कठिनाइ भइरहेको कक्षा ५ मा अध्ययनरत् बिद्यार्थी रिहाना थारुले बताइन् । गाउँबाट करिब एक किलोमिटर दूरीमा रहेको लक्ष्मी प्राथमिक विद्यालय करिब एक सय […]

२०८३, १६ भाद्र मंगलवार १०:१२

 त्रिशुली–‘थ्री ए’का कर्मचारीको छैटौँ दिन पनि उद्धार हुन सकेन

काठमाडौं । त्रिशूली–थ्री ‘ए’ आयोजनाको सुरुङमा उद्धारको काम गरिरहेको टोली अझै पनि भित्तो फोडेर भित्र प्रवेश गर्न सकेन । आइतबार सुरुङ पत्ता लागेपछि भित्र प्रवेश गर्नेमा आशावादी भएको उद्धार टोली सुरुङको भित्रसम्म लेदो र पानी भरिएको पाइएपछि सोमबार पनि छिर्न नसकेको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिए ।   सुरुङमा खन्ने क्रममा […]

२०८३, १५ भाद्र सोमबार २१:१२

रसुवागढी सुरुङभित्र बाढीमा कोही भेटिएनन्न, उद्धारमा खटिएको सेनाको टोली फर्कियो

  काठमाडौँ/रसुवा — भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कुनै पनि मानिस नफसेको पुष्टि भएको छ। सुरुङको अन्तिम भागसम्मै पुगेर खोजतलास गर्दा पनि मानवीय उपस्थिति नभेटिएपछि उद्धारमा खटिएको नेपाली सेनाको टोली फर्किएको छ। बाढीपछि सुरुङको भित्री भागमा कामदार वा स्थानीय फसेको हुनसक्ने आशङ्कामा नेपाली सेनाले इन्जिनियर र ड्रोन टोलीसहित विशेष […]

२०८३, १५ भाद्र सोमबार १७:००