धनगढी । अविरल वर्षापलपछि सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीस्थित सेती प्रादेशिक अस्पतालको वार्ड जलमग्न भएको छ । प्रहरीका अनुसार सेती अस्पतालको प्रसूति वार्ड र शल्यक्रिया कक्षमा पानी पसेको छ । वार्डमै पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको छ ।   आइतबार रातिदेखिको अविरल वर्षाका कारण धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र […]

नेपालगञ्ज, ५ असोज । नेपालगञ्ज उपमहानगरपालिकामा सरसफाइ व्यवस्थापनमा ६ सय भन्दा बढि व्यक्तिहरु आवद्ध रहेतापनि उनीहरुको सुरक्षा र मर्यादाको विषय गम्भीर रहेको एक अध्ययनले देखाएको छ । ‘एशिया प्रशान्त क्षेत्रमा सरसफाइमा सबैको पहुँच अभिबृद्धि’ कार्यक्रम अन्तर्गत एशियाली विकास बैंक (एडिबी)ले गरेको अध्ययनले यो खुलासा गरेको हो । सेप्टिक ट्यांक सफाइ, शौचालयहरुको व्यवस्थापन र सञ्चालन तथा […]

काठमाडौं / व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर बनाउँदै छन्। पछिल्लो समय उच्च रक्तचाप, कोलस्ट्रोल, मधुमेहजस्ता रोग सामान्य भइसकेका छन्। यसको अर्को कारण पनि छ — हामी स्वादे जिब्रोको बहसमा छौं। तलतल थाम्न […]

  काठमाडौँ/ईकान्तिपुर— बालबालिकामा हुने रक्त क्यान्सरमध्ये ५० प्रतिशतभन्दा बढीमा देखिने ‘एक्युट लिम्फोब्लास्टिक ल्युकिमिया’ (एएलएल) को उपचारमा निकै प्रभावकारी मानिएको ‘एल–एस्पर्जिनेज’ को भारतमा उत्पादित केही ब्रान्डका औषधिको गुणस्तर र प्रभावकारितामा प्रश्न उठेको छ । एआईको सहयोगमा बनाइएको तस्बिर । विभिन्न ब्रान्डमा भारतमा उत्पादन भइरहेका कुल १२ प्रकारका ‘एल–एस्पर्जिनेज’ मध्ये ११ वटाको प्रभावकारितामा प्रश्न उठेको पाइएको छ । त्यसमध्ये […]

काठमाडौँ — औषधि व्यवस्था विभाग (डीडीए)ले एक सय तीन प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।    

    ३१ भदौ, काठमाडौं । चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि सरकारले समस्या समाधानका  लागि वार्ता सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको ५ सदस्यीय वार्ता टोलीले आन्दोलनरत नेपाल चिकित्सक संघका प्रतिनिधिसँग वार्ता गरेको हो । अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित सरकारी वार्ताटोलीमा प्रधानमन्त्री तथा […]

३१ भदौ, अनलाइन खबर/ काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवा पाउनबाट बन्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त […]

बर्दिया, शनिवार, भदौं ३० बर्दियाको गुलारिया नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । फत्तेबाल आँखा अस्पताल फुलटेक्र नेपालगन्जको आयोजना, तेज कोहली रुइत फाउण्डेशन काठमण्डौंको सहयोग तथा गुलारिया नगरपालिकाको समन्वयमा निशुल्क आँख शिविर सम्पन्न गरिएको हो । आँखा शिविरबाट एक हजार ५ सय ८० जनाले आँखा परिक्षण गराएकाछन् । जसमध्ये एक सय ९६ जना मोतिबिन्दुको […]

  नेपालगन्ज — सरकारले १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पनि बुधबार खोप दिन सुरु गरेको छ । भेरी अस्पताल प्रशासनका अनुसार बुधबार दिउँसो ४ बजेसम्म र बिहिबार पनि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोपको डेमोस्ट्रेसन सुरु गरिएको हो । भेरी अस्पतालमा धेरै खोप नभएका कारण […]

  काठमाडौं । शरीरमा कोलेस्टेरोल बढ्ने समस्या अहिले धेरैलाई छ । कोलेस्टेरोलको समस्या मुख्यत: दुई कारणले हुन्छ, वंशाणुगत र खानेकुरा । यसबाहेक तनावले पनि कोलेस्टेरोल बढाउन सक्छ । कोलेस्टेरोल बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता हुन्छ । वंशाणुगत कारणले हुने समस्या रोक्न नसकिने भए पनि खानेकुराका कारण हुने कोलेस्टेरोल घटाउन सकिन्छ ।   तर […]