नेपालगन्ज –शून्य फोहोर विद्यालय कार्यक्रम सञ्चालनका लागी प्रशिक्षक प्रशिक्षण (त्इत्)सम्पन्न भएको छ। नेपालगन्जमा दुई दिनसम्म चलेको प्रशिक्षक प्रशिक्षण (त्इत्)मा १० जना प्रशिक्षकहरूको सहभागिता रहेको थियो । द कोकाकोला फाण्डेसनको आर्थिक सहयोग सञ्चालित ग्रीन नेपालगन्ज ः सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजना र स्वच्छ सफा नेपालको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रशिक्षणमा सहभागी प्रशिक्षकहरूले शून्य […]
सुजन काफ्ले चरीकोट । दोलखाको तामाकोशी गाउँपालिकाले आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई) लक्षित गर्दै आवासीय शिक्षण–सिकाइ कार्यक्रम सञ्चालन गरेको छ । कक्षा १० का विद्यार्थीलाई केन्द्रमा राखी गाउँपालिकाभित्रका आठवटै माध्यमिक विद्यालयमा कार्यक्रम सुरु गरिएको गाउँपालिकाका पदाधिकारीले जनाएका छन् । शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मङ्सिरको पहिलो हप्तादेखि नियमित कक्षा, अभ्यास परीक्षा तथा पुनरावृत्तिमूलक सिकाइ प्रक्रिया […]
बीबीसी – आमाबुवाले राखिदिएको एकजना स्कुले छात्रको अङ्ग्रेजी नामलाई लिएर साथीहरूले जिस्काउन थाले किनकि त्यसले निराशाजनक अर्थ दिन्थ्यो। त्यसैले ती छात्रले एसईईको फर्म भर्ने बेला अर्कै नाम लेखिदिए। “तर जन्मदर्तामा पुरानै नाम थियो,” राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक तथा सूचना अधिकारी मुकेशकुमार केशरी उक्त घटना सम्झिन्छन्, “त्यस्ता घटना दर्तामा रहेका फरक विवरण अब सच्याउने […]
बाँके । विद्यालय- जहाँ बालबालिकाले अक्षर चिन्नु, भविष्यको सपना बुन्नु र सिकाइको संसार रमाउनु पर्ने हो । तर नरैनापुर–६ को जमुनी माध्यमिक विद्यालयमा विगत केही महिनादेखि कक्षाकोठाभन्दा बढी चर्चा प्रशासनिक कक्षामा चलिरहेको थियो । दफ्तरमा तीन हस्ताक्षर, आदेश तीन दिशाबाट, र बीचमा अलपत्र परेका विद्यार्थी ।विद्यार्थीहरूको गुनासो : “हामी पढ्न चाहन्थ्यौँ, तर विद्यालय विवादले […]
काठमाडौँ । एसियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व आज (बिहीबार)देखि नेपालले गर्ने भएको छ । थाइल्याण्डको बैंककमा आज सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको बैठकमा भारतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख राजेन्द्र सिंहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्टलाई नेतृत्व हस्तान्तरण गर्नुभयो । यससँगै एशियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व अब नेपाल गर्ने […]
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले आइतबार साँझ कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । बोर्डका अनुसार परीक्षामा एक लाख चार हजार २६ जना परीक्षार्थी सहभागीमध्ये ७६ हजार तीन सय ६७ जना अर्थात् ७३।४१ प्रतिशत ग्रेड प्राप्त गरेका छन् । यसैगरी, चार जनाको परीक्षाफल रद्द भएको छ । गत असोग ७ र […]
नेपालगन्ज, १९ कार्तिक २०८२ बाँकेको राप्ती सोनारीको सम्शेरगन्जमा दोस्रो पटक १८ दिने बिपद् स्वयंसेवक परिचालन तालिम संञ्चालन भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.४२ रिजर्भ गण हेडक्वाटरमा संञ्चालन भैरहेको तालिमको बुधबार एक कार्यक्रम बिच प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले उद्घाटन गर्नुभएको छ । उद्घाट्न सत्रमा बोल्दै थारुले बिपद् व्यवस्थापनका लागि बिभिन्न […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ‘आम चुनावमा भोट दिनका लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर मतदाता नामवलीमा नाम दर्ता गराएका छन् । १८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइबहिनीहरूलाई अल्छी नगरिकन २१ फागुनको आम चुनावमा भाग लिनका लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु,’ मन्त्री पुनले लेखेका छन् । […]
काठमाडौं । भारतको सिक्किम उच्च अदालतले हाल प्रयोगमा आउन छाडेका नेपाली वर्णमालाका केही अक्षरहरुलाई पुनर्स्थापित गर्न आदेश दिएको छ । पहिले वर्णमालामा रहेका र हाल प्रयोग गर्न छाडिँदै गएका ण, श, ष, ड, ढ, क्ष, त्र, ज्ञ, ऋ लगायतका अक्षरहरुको प्रयोग अनिवार्य गर्न सिक्किम उच्च अदालतले आदेश दिएको हो । पहिले नेपाली वर्णमालाका क, […]
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । बोर्डले पुराना आंशिकतर्फका नौ हजार ९३४ विद्यार्थीमध्ये पाँ हजार ९१६ जना उत्तीर्ण भएको जनाएको छ । त्यस्तै, ग्रेड वृद्धितर्फ चार हजार ९७६ जनाले परीक्षा दिएकामा तीन हजार ५४० जना उत्तीर्ण भएका छन् । यसरी कुल १३ […]











