२४ चैत्र बढैयाताल , दलितका दललित अभियानका राष्ट्रिय संयोजक खगेन्द्र सुनारले दलितका लागि दलित अभियान कुनै पनि पार्टीको पक्ष र बिपक्षको विरुद्ध नभएको बताएका छन् ।       दलतिका लागि दलित अभियान बढैयातालले शुक्रवार आयोजना गरेको दलित आन्दोलनको वर्तमान अवस्था र आगामी रणनीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अभियानका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि सुनारले सो […]

                                     श्री गणेशाय नमः                                       श्री वेदपुरुषाय नमः  * शिवरात्रि     शिव प्रिया रात्रिः इति शिवरात्रि, ( शं कल्याणी […]

खजुरा। बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ । पालिकाले यस वर्ष शिक्षाको गुणस्तरीयतासँगै विकासका लागि राणनीति अनुसारको कार्ययोजना अघि सारेको जनाएको छ । पालिकाअन्तर्गतका विद्यालयहरुको गुणस्तरीयता, शिक्षकको निगरानी, विद्यार्थीको सहभागिता, अभिभावकको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले कार्य गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार अहिले पहिलो चरणमा पालिकाअन्तर्गत […]

    अनलाईन खबर / जब दशैं आउँछ, केही प्रश्न पनि लिएर आउँछ । दशैं कसको चाड हो ? आर्यहरूको कि जनजातिको पनि ? के जनजातिले दशैं मनाउन हुन्छ ? हरेक वर्ष यस्ता प्रश्नमा मानिसहरू पक्ष–विपक्षमा विभाजित हुन्छन् । कोही दशैं हिन्दुको मात्र चाड हो भन्दछन् । कोही सम्पूर्ण नेपालीको महान चाड हो भन्छन् । […]

खजुरा २०८० असोज २२ बाँकेको नेपालगन्जमा भएको यो घटनाले र धरान मलंगवा सलार्ही मा भएको घटनाले गर्दा नेपालमा धार्मिक द्धन्द्ध भइरहेको छ हामीलाई आखिर जे डर थियो, जानी–नजानी मुलुक त्यही बाटोतिर अग्रसर छ । राजनीतिक अस्थिरता र संक्रमणबाट पटक–पटक गुज्रँदै आएको देश फेरि त्यस्तै अर्को महासंकटको डिलमा उभिएको छ ।   एकातिर साम्प्रदायिक र धार्मिक हिंसा भड्काएर […]

नरेन्द्रजंग पिटर काठमाडौँ — ‘सद्भाव’ को सहर नेपालगन्ज अहिले तनावमा छ । यो एक्कासि भएको घटना होइन, त्यसका आधारहरू धेरै पहिलेदेखि तयार थिए । एकातर्फ सद्भावको खेती मौलाउँथ्यो भने अर्कातर्फ घृणाका जरा नेपालगन्जमा मात्र सीमित थिएनन् । मलजल गर्ने तत्त्वहरूले धार्मिक आवरणमा उत्तेजनाको कारखाना चलाइरहेका थिए । पहेँला र हरिया गम्छाभित्रको सक्रियता एवं आस्था र धर्मभन्दा उन्मादी खेल अस्वाभाविक […]

आश्विन २, २०८०/ म पहिले पनि कहिले पढाइ त कहिले कामको सिलसिलामा विदेश भ्रमणमा जाने गर्थें । जीवनको कुनै समय एक ठाउँबाट अर्को ठाउँ जानुपरिरहने एक किसिमको रीत नै बनेको थियो । मैले त्यति बेला कुनै दिन सांसद बनुँला र नेपाली नागरिकको प्रतिनिधित्व गर्न देशबाहिर जाउँला भनेर कल्पना गरेकी थिइनँ । परिवर्तनको हुटहुटी र राजनीतिक रूपान्तरणको लक्ष्य बोकेर […]

टिकाराम भट्टराई भाद्र २३, /पपुलिजमको हाउगुजी देखाई विकृत राजनीतिक र संवैधानिक अभ्यास कायमै राखेर युगौंयुगसम्म आफ्नो नियन्त्रणलाई निरन्तरता दिने र लोकतन्त्रका नाममा वंशवाद वा गुटतन्त्र वा जीवनकालसम्म राज्यसत्ता र पार्टीसत्तामा रहिरहने प्रवृत्ति कुनै हालतमा क्षम्य हुन सक्दैन । राजनीतिमा ‘पपुलिजम’ क्षणिक आनन्द हो । अन्ततः यसले लोकतन्त्रलाई धराशायी बनाउँछ भन्ने दृष्टिकोण मैले निरन्तर सार्वजनिक गरिरहेको छु ।   […]