काठमाडौं, १३ बैशाख । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल खेल हुदैँछ । ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिडन आइपुगेका हुन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार […]
नेपालगन्ज —पहिलो लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधिकाको फाइनलका लागि शुक्रबार नेपालगन्ज रंगशालामा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब भिडदै छ्न । २०७९ सालयता एपीएफलाई कुनै पनि टोलीले पराजित गर्न सकेको छैन । त्यतिबेला च्याम्पियन बनेको पुलिस पनि त्यसयता उपाधिविहीन छ । एपीएफले दुई पटक महिला लिग जितिसकेको छ । टोलीले हालै इलाम र […]
काठमाडौं, १२ बैशाख । बेंगलुरुले राजस्थानलाई ११ रनले हराएपछि आरसीबीले यो सिजन पहिलो पटक घरेलु मैदानमा जित हासिल गरेको छ । छैटौं जितसँगै आरसीबी अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । विराट कोहलीले ७० रन, पडिक्कलले ५० रनको इनिङ खेलेका थिए भने बलिङमा ह्याजलउडले ४ विकेट लिए । आइपीएल को ४२ औं लिग […]
काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सविरुद्ध ८ विकेटको फराकिलो जीत निकालेको छ । मंगलबार भारत रत्न श्री अटल बिहार भाजपाइ एकान क्रिकेट मैदानमा घरेलु टोली लखनउले प्रस्तुत गरेको १६० रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो । दिल्लीका लागि राहुलले ४२ बलमा समान […]
काठमाडौं, १० बैशाख । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा बिजयी भएको छ । मंगलबार खेलमा अन्तिम समयको गोलले एस्टन भिल्लाविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो । इत्तिहाद रंगशालामा घरेलु टोली सिटीलाई जित दिलाउन बर्नार्न्डो सिल्भा र म्याथियस नुनेजले गोल गरेका थिए भने भिल्लाका लागि मार्कस रासफोर्डले जवाफी गोल फर्काएका थिए । […]
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आज विभागीय दुई टोली बीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने भएको छ। नेपालगञ्जको महेन्द्र रङ्गशालामा साढे चार बजेपछि हुने खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुने आयोजक गोविन्द पौडेलले जानकारी दिनुभयो त्यस्तै प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा भोलि सशस्त्र प्रहरी बल र रौतहट फुटबल क्लब बीच प्रतिस्पर्धा […]
काठमाडौं, ९ बैशाख । टोटनहम इङ्लिस प्रिमियर लिगमा पुनः पराजित भएको छ । सोमवार राती सम्पन्न खेलमा टोटनहम नटिङघम फरेस्टसँग २–१ ले पराजित भएको हो । टोटनहम हट्स्पर रंगशालामा पाहुना टोली नटिङघमलाई जित दिलाउन एलिएट एन्डरसन र क्रिस उडले गोल गरेका थिए । टोटनहमका लागि रिचार्लिसनले मात्र एक गोल फर्काउन सफल भए । […]
काठमाडौं, ९ बैशाख । गुजरात टाइटन्स (जीटी) टोली आईपीएल प्लेअफको धेरै नजिक पुगेको छ। उसले सोमबार कोलकाता नाइट राइडर्स (केकेआर) लाई ३९ रनले पराजित गरेर प्ले अफ नजिक पुगेको हो । प्रतियोगितामा गुजरात टाइटन्सको यो छैटौं जित हो। यस पछि अब गुजरात ८ खेलबाट १२ अंक जोडन सफल भएको छ। प्रतियोगितामा ६ […]
काठमाडौं, ९ बैशाख। विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस मंगलबार बिहान नेपाल आइपुग्ने भएका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आउन लागेका हुन् । एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले सो जानकारी दिएको हो । जसअनुसार कार्लोस मंगलबार बिहान ८ः१५ मा […]
नेपालगन्ज —रौतहट जिल्ला फुटबल संघ नेपालगन्ज लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रौतहटले आइतबार घरेलु टोली बाँके ११ लाई ३–० ले पराजित गर्यो । रौतहटलाई विजयी दिलाउन जेनिफर रानामगर, समीक्षा राई, पियुलीले राओले गोल गरे । प्लेयर अफ द म्याच सिमरन राई भइन् । जेनिफरको गोलमार्फत २७औं मिनेटमा रौतहटले अग्रता लिएको थियो । सेनु […]












