काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का आठ जना मार्की खेलाडीको प्रशंसा गरेका छन्। सोमबार धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली खेलाडीको प्रशंसा गरेका हुन्। उनले क्रिकेट युवा पुस्ताको एउटा सपना र गौरव बनेको बताए। क्रिकेट खेल मात्र नभइ राष्ट्रिय जागरुकता र अनुशासनको प्रतिक पनि […]

एएफपी/ईकान्तिपुर/ पर्थ — भारतले पाँच टेस्ट शृंखलाको पहिलो खेलमा शुक्रबार अस्ट्रेलियाको सामना गर्नेछ । यो हुनेछ, बहुप्रतीक्षित ‘ब्लक बस्टर’ । भारत भने यसपल्ट चर्को दबाबमा छ । भारतमाथि आफ्नो प्रतिष्ठाअनुसार खेल्ने दबाब त हुनेछ । उत्तिकै चोट न्युजिल्यान्डविरुद्ध घरमा बेहोरेको ‘ह्वाइटवास’ पनि रहनेछ । प्रश्न अस्ट्रेलियामाथि पनि छ । घरेलु टिमले त्यो उत्तर खोज्नुपर्नेछ, जसको प्रश्न ओपनर डेविड वार्नरको संन्यास पछि […]

गलकोट (बागलुङ) रासस । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन । खेलाडी पूर्वाधारबिना खेल खेल्न बाध्य छन् । बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानको विस्तृत […]

काठमाडौँ। इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार नेपाल आउनुहुने भएको छ । किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका नेपाली युवा किक बक्सर घिमिरे जापानको नागोया सहरमा बस्दै आउनुभएको छ । ‘हिमालय चितुवा’ घिमिरेले इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा नागोया कंग्रेस सेन्टरमा गत कात्तिक १० […]

मकवानपुर — दोस्रो संस्करणको ‘हेटौंडा रन-२०८१’ को उपाधि हेटौंडा-१४ का धावक सञ्जीव मिजारले जितेका छन् । उनले निर्धारित ५ किलोमिटर दूरी २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधिमा आफ्नो नाम लेखाएका हुन् । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो संस्करणको दौडमा हेटौंडा–१५ का धावक निश्चल तितुङ दोस्रो भए । उनले २० मिनेट ४२ […]

काठमाडौँ, कात्तिक २९ गते । विश्व क्रिकेटमा नेपाली पुरुष यु–१९ क्रिकेटको छवि गर्व गर्नलायक छ । यु–१९ पुरुष क्रिकेटले आठ पटक विश्वकप खेलेको छ । आफ्नै उमेर समूहका पुरुष टिमको सिको गर्दै नेपालको महिला यु–१९ क्रिकेट टिमले बुधबार आइसिसी यु–१९ विश्वकपमा खेल्ने सपना साकार पारेको छ । नेपालको महिला क्रिकेट टिमले पहिलो पटक विश्वकप खेल्न […]

काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालकी कप्तानले शतक हानेकी छन् । छनोटअन्तर्गत आज भइरहेको चौथो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दै महतोले शतक हानेकी हुन् । उनले ५७ बलमा १२ चौका मद्दतमा १०० रन पूरा गरिन् ।

  एपीई/कान्तिपुर- ग्वार्डिओलाले आफ्नो प्रशिक्षक जीवनमा यसअघि कहिले पनि लगातार चार खेलको हार सामना गर्नुपरेको थिएन लन्डन — म्यानचेस्टर सिटीले पेप ग्वार्डिओलाको नेतृत्वमा यति खराब कहिले खेलेको थिएन । न त ग्वार्डिओला आफैंले फुटबल प्रशिक्षकको भूमिकामा यति खराब समय महसुस गरेका थिए । सिटीभित्र अहिले ठूलै समस्या सिर्जना भएको छ, सबैले यस्तै महसुस गरिरहेका छन् । सिटी शनिबार […]

काठमाडौँ । आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स [युएई]विरुद्व खेल्ने भएको छ । नेपालले युएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुने छ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा […]

काठमाडौँ/ईकान्तिपुर — आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा मान्छन्, इन्टर मिलानविरुद्धको १–० आफ्नो क्लबका लागि स्वीकार्नै गाह्रो हार हो । यस्तो किनभन्दा आर्सनलले दाबी गरेका दुई पेनाल्टीको माग पूरा भएन । तर उल्टै आर्सनल इन्टरको पेनाल्टीमा पराजित रह्यो । खेलको एकमात्र गोल पहिलो हाफ सकिन लाग्दा भयो । यो पेनाल्टीबाट हाकान चालहाल्नुलोले गोल गरे । आर्टेटाको तर्क थियो, इन्टरले पाएको पेनाल्टीमा […]