काठमाडौं, ३ बैशाख- नेपाल यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा बुधबार हङकङ यू–१९ विरुद्ध ९ विकेटको सानदार विजय हात पारेको छ। हङकङले आइसिसी यु १९ विश्वकप एसिया छनोटमा नेपाल सामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको lyof]। मुलपानी क्रिकेट मैदान (तल्लो) मा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ […]
काठमाडौं, ३ चैत । नेपालले हङकङविरुद्ध पहिलो फिल्डङ गर्ने भएको छ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो । मुलपानी तल्लो क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जितेर फिल्डिङको निर्णय लिएका हुन । नेपाल तेस्रो जीतका लागि मैदानमा उत्रदैँछ । यसअघि नेपालले […]
काठमाडौं, ३ चैत ।चेन्नई सुपर किंग्सको कमाण्ड फेरि एमएस धोनीको हातमा रहेको छ। रुतुराज गायकवाड घाइते भएपछि टोलीको कप्तानी फेरी उनले पाएका थिए । धोनीले आफ्नो कप्तानीमा टोलीलाई सोमबार लखनऊ सुपरजायन्ट्स विरुद्ध जित दिलाएका थिए। यस खेलमा फिनिशर धोनीलाई देखेर फ्यानहरू खुसी भए पनि दर्शकका मनपर्ने यी स्टार खेलाडी भने यतिबेला पीडामा रहेका छन् । […]
काठमाडौं, ३ बैशाख । स्पेनिस महारथी बार्सिलोना ६ वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । च्याम्पियनन्स लिगको दुई लेगमा समग्रमा ५–३ को जित निकाल्दै बार्सिलोना सन् २०१९ पछि अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। पहिलो लेगमा बार्सिलोना ४–० ले विजयी भएको थियो । दोस्रो लेगमा ३–१ ले पराजित भएपनि […]
काठमाडौं, १ बैशाख । राजस्थान रोयल्सविरुद्धको खेलमा विराट कोहलीले इतिहास रचेका छन् । उनले यो खेलमा बनाएको अर्धशतकले इतिहास रचेको हो । कोहलीले टी-२० मा आफ्नो १०० औं अर्धशतक बनाएका थिए, यो यस्तो उपलब्धि हासिल गर्ने उनी एसियाकै पहिलो ब्याट्सम्यानसमेत बनेका छन् । उनी यस्तो उपलब्धि हासिल गर्ने एशियाकै पहिलो ब्याट्सम्यान […]
काठमाडौं, ३१ चैत । चार देशीय टी २० सिरिजको उपाधी जित्न नेपाल चुकेको छ । जम्मा तीन रनको अभावले नेपाल उपाधीबिहिन हुन पुगेको हो । कबुेतले दिएको १७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले सुरूवाती खराब ब्याटिङ गर्दै उपाधीबिहिन हुन पुगेको हो ।हङकङस्थित मिसन क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १७४ रन बनाएको थियो। १७५ […]
काठमाडौं, ३१ चैत । चार देशीय ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि कुबेतले नेपालसामू १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७विकेट गुमाउँदै १७४ रन जोडन सफल भएको हो । कुवेतका लागि सन्दारुवानले ३६ बलमा ६ चौका र चार छक्काको […]
काठमाडौं, ३१ चैत । यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेलमा नेपालले टस हारेको छ । यूएइका कप्तान पृथ्वी मधुले टस जितेर नेपाललाई ब्याटिङका लागि निम्तो दिएका छन् । मूलपानी तल्लो मैदान भिजेको हुँदा टस निर्धारित समयभन्दा २ घण्टा ढिलो भएको हो। टस ढिलो हुँदा खेल ४० ओभरमा घटाइएको छ । नेपालको प्लेइङ ११ः नरेन […]
काठमाडौं, ३१ चैत । हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा आज नेपालले फाइनल खेल खेल्नेछ । शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल रन रेटका आधारमा फाइनल पुगेको हो। आज नेपालले यसअघि पराजित गरेको टिम कुवेतसँग फाइनल खेल खेल्नेछ । हिजो खेलमा ९ ओभरमा हङकङले ३ विकेट गुमाएर […]
काठमाडौं, ३० चैत । महेन्द्र सिंह धोनी ६८३ दिनपछि कप्तानमा फर्किएको भए पनि चेन्नई सुपर किंग्सको भाग्यमा कुनै बदलाव ल्याउन सकेनन् । यस सिजनमा यसअघि नै लगातार ४ खेल हारेको चेन्नईले अब पाँचौ पटक हार बेहोरेको छ। चेन्नई आफ्नो घरेलु मैदान चेपौक स्टेडियममा वर्तमान च्याम्पियन कोलकाता नाइट राइडर्ससँग ८ विकेटले लज्जास्पद हार बेहोरेको हो […]











