सेतोपाटी । अखिल नेपाल फुटबल संघ ९एन्फा० की केन्द्रीय सदस्य पेमा लामाले केन्द्रीय समिति बैठक बहिष्कार गरेकी छिन्। केन्द्रीय समितिमा महिला संघको प्रतिनिधि राख्न अध्यक्ष पंकजविक्रम नेम्बाङले अनुमति नदिएपछि उनले सोमबारको एन्फा केन्द्रीय समिति बैठक बहिष्कार गरेकी हुन्। एन्फाको महिला समितिको अध्यक्ष समेत रहेकी लामाले आफू केन्द्रीय सदस्य भएकाले अर्को प्रतिनिधिलाई एन्फाको केन्द्रीय समिति बैठकमा […]
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले कोहलपुर २ तेह्र विगाहमा फुटबल एकेडेमी बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बिहिवार कोहलपुर नगरपालिकामा रहेको फुटबल एकेडेमीको स्थलगत अनुगमन गरी सो कुरा बताउनु भएको हो । स्थलगत अनुगमनका क्रममा बोल्दै रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र […]
काठमाडौं । एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियन ट्राभिस हेड, प्याट कमिन्स र मिचेल स्टार्क आइपिएल २०२४ को अक्सन सूचीमा समावेश भएका छन्। सेतोपार्टीका अनुसार डिसेम्बर १९ मा दुबईमा हुने अक्सनमा न्युजिल्यान्डका रचिन रविन्द्र पनि समावेश छन्। उनको न्यूनतम मूल्य ५० लाख भारु रहेको छ। ११६६ खेलाडीको प्रारम्भिक सूचीबाट अक्सनका लागि ३३३ खेलाडीलाई समावेश गरिएको छ। […]
काठमाडौँ । २०७७ को माघमा नेपाली राष्ट्रिय क्रिकेट टिमका तत्कालीन प्रशिक्षक डेभ वाटमोरले १५ वर्षीय अर्जुन कुमाललाई नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाए। १५ वर्षको उमेरमै सिनियर टिमको बन्द प्रशिक्षणमा बोलाइएपछि अर्जुनको खुसीको सीमा नै रहेन। भारतको राजधानी दिल्लीमा परिवारसँग बस्ने अर्जुन आमाको साथमा तत्काल काठमाडौं आइपुगे। त्यतिबेलाका सबैभन्दा कान्छा खेलाडी अर्जुनलाई २०७७ को प्रधानमन्त्री […]
रासस/जानकी । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना भएको छ । बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज बिहान ९ बजे स्थानीय गणेशमान चोकबाट सुरु भएको हो । उक्त वाकाथनमा नेपाल प्रहरीको ब्याण्डबाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन, पर्चा, पम्लपेट गरिएको छ । तेस्रो पटक आयोजना भएको वाकाथनले नेपालगञ्जको परिचय बढाउने आयोजकको विश्वास […]
रासस/ जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिने भएको छ । नगरभित्र अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुका छोराछोरीको निःशुल्क सामूहिक विवाह गरिदिने पालिका कार्यालयले जनाएको छ । नगर प्रमुख मोहन पाण्डेयले आफ्नो नगरक्षेत्रभित्र गरिब तथा विपन्न परिवारको […]
रासस/ महेन्द्रनगर (कञ्चनपुर)/ राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ। यहाँ क्रिकेटको खेल इतिहासमै पुराना र सिनियर राष्ट्रिय खेलाडीले स्वयंसेवक प्रशिक्षकका रुपमा काम गर्दै आएका भरमा प्रतिभावान् खेलाडी उत्पादन निरन्तर हुँदै आएको छ। पछिल्लो समय कञ्चनपुर घर भएका राष्ट्रियस्तरका खेलाडीहरूले गरिरहेको उत्कृष्ट प्रदर्शनले गृहजिल्लामा क्रिकेटप्रतिको […]
१२ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ चलिरहेको छ । ९ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गरेका थिए । यसपटक तीन नयाँ टिम थपिएको छ भने एक टिम बाहिरिएको छ । यसपटक टिम थपिएपछि खेलाडीको संख्या पनि स्वभाविकरुपमा थपिएको छ । साथै खेलको प्रतिस्पर्धा रोमाञ्चकता पनि […]
रासस काठमाडौँ । नेपाल-चीन सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् । नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएसन र होटेल एसोसिएसन पोखराको सहआयोजनामा यही मङ्सिर […]
काठमाडौं । चार देश सम्मिलित महिला टी-२० सिरिज अन्तर्गत आजको खेलमा नेपालका खेलाडि संगीता राईले पाँच विकेट लिई जापानलाई ६७ रनले पराजित गरेको छ। नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापानले सबै विकेट गुमाएर ४६ रनमात्रै बनाउन सक्यो। त्यस्तै पुजा महतोले २, अस्मिना कर्माचार्यले २ र काजल श्रेष्ठले १ विकेट लिए। जापानकी मेग ओगावाले […]












