२०८२ पुष १० गते (बिहीबार) दिउँसोः देशका तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । रातीः देशका तराई भू-भागमा हुस्सु रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम […]
काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ३७ अङ्कले बढेर दुई हजार ५८५ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । आज ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २२ करोड ४६ लाख ६४ […]
पथरी (मोरङ) ः दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै इन्ट्रा पथरी–११ ले नगद रु दुई लाख दुई हजार २२२ र उपविजेता बेतना युनाइटेडले रु […]
काठमाडौँ — फिल्म ‘गोबर गणेश’को शीर्ष गीत बजारमा आएको छ । फिल्मको ‘गोबर गणेश’बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर, बाबुल गिरीको शब्द र संगीत छ । गम्भीर विष्टको कोरियोग्राफीमा तयार गीतको भिडियोमा मरिचमानसहित वर्षा शिवाकोटी र निर्मल शर्मा देखिएका छन् । माघ देखि प्रदर्शनमा आउने यो फिल्ममा मरिचले नै निर्देशन गरेका हुन् । […]
गुल्मी । इस्मा गाउँपालिका वडा नम्बर–१ जुकेपानीमा लु। ४ त। ८३६ नम्बरको ट्याक्टर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुधबार बिहान तल्ले घर कन्ट्रक्सनको ट्याक्टर दुर्घटना भएको हो । इस्मा गाउँपालिका वडा नम्बर– ४ दोहोलीका २४ वर्षीय राजेश गन्धर्वले चलाएको न्यु होल्यान्ड ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेर […]
नेपालगन्ज — हुस्सु र शीतलहरले नेपालगन्जको जनजीवन प्रभावित बन्दै गएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । कोहलपुर नगरपालिकाले विद्यालयको पठनपाठन दुई दिनm खजुरा गाउँपालिकाले पुस ९ र ११ गते बिदा दिने निर्णय गरेको हो । पुस १० गते ख्रिष्टमस र १२ गते शनिबार परेकाले […]
बर्दिया — चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० ्की ५५ वर्षीया पार्वती डाँगीको मृत्यु भएको छ । बर्दिया प्रहरीका अनुसार बुधबार दिउँसो थानफेना सामुदायिक वनमा स्याउला लिन गएकी डाँगीलाई चितुवाले आक्रमण गरेको थियो । स्याउला काटिरहेका बेला चितुवाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
बाँके— ‘पुरानो कपडा हो भन्दैमा लगाउन लाज नमान्नुस । तपाईसंग जे छ त्यही पहिरनुस् । सकेसम्म बाक्लो लुगा लगाएर शरिर न्यानो राख्नुस । सकिन्छ हावा पास हुने स्थानमा आगो तापौँ ।’ शीतलहरले यहाँको जनजीवन कष्टकर बनेपछि चिकित्सकहरुले चिसोबाट जोगिने यस्तो सुझाव दिन थालेका छन् । खासगरी चिसोका कारण आर्थिक अवस्था कमजोर रहेका सर्वसाधारण बढी प्रभावित […]
काभ्रेपलाञ्चो : धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)मा ‘आइटी मिट–२०२५’को आयोजना गरिएको छ । विश्वविद्यालयको कम्प्युटर क्लबद्वारा आयोजित उक्त कार्यक्रममा प्रविधिमा नवीनतम्, सहकार्य र सीप विकास गर्ने गतिविधि सञ्चालन गरिने जनाइएको छ । आइटी–मिटमार्फत विद्यार्थीको प्राविधिक क्षमता, नेतृत्व र सृजनशीलता प्रदर्शन गर्ने उत्कृष्ट ‘प्लेटफर्म’ प्रदान गर्दै आएको क्लबले जनाएको छ । मिटअन्तर्गत यस सातामा अन्य विविध कार्यक्रम […]












