, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षर राखेर बिहीबार सार्वजनिक भएको अन्तरपार्टी निर्देशन–११ प्रति चर्को असन्तुष्टि देखिएको छ । नेताहरुको जिम्मेवारी हेरफेरसहित जारी ३४ पृष्ठ लामो अपानिप्रति पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफैले सार्वजनिक असन्तुष्टि जनाएका छन् । नेताहरुका अनुसार, अध्यक्ष नेपालले आफ्ना विश्वासिला नेताहरुलाई प्राथमिकतामा राखेर एक्लौटी जिम्मेवारी हेरफेर गरेको भन्दै खनाल […]

  काठमाडौँ/ईकान्तिपुर — शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गरेका छन् । संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ । यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै काठमाडौं केन्द्रित […]

  ३० भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । अनलाईन खबरका अनुसार गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा […]

काठमाडौँ — इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै शुक्रबार बसेको नेपाल आयल निगम व्यवस्थापनको बैठकले पेट्रोल प्रतिलिटर १ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ । मूल्यवृद्धिसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेल/मट्टितेल प्रतिलिटर १७३ पुगेको छ । बढेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले शुक्रबार साँझ जारी […]

  ईकान्तिपुर /रूपा गहतराज भाद्र २९, २०८०/  माया र सम्मानपूर्वक जीवन जिउने उद्देश्य राखेर प्रेमविवाह गरेका दलित महिला प्रेमीले छोडेर हिँड्दा अपमान र सामाजिक तिरस्कार भोग्न बाध्य नेपालगन्ज — उनले प्रेम गरेकी थिइन् । सायद त्यसको बदलामा उनले पनि प्रेम नै खोजेकी थिइन् । तर, पाइन् सजाय । बाँकेमा बस्दै आएकी बर्दियाकी २४ वर्षीया सीता परियार (नाम परिवर्तन) […]

  तनहुँ — व्यास नगरपालिका(५ परासरस्थित मादी नदीमा पौडी खेल्ने क्रममा ऋषिङ गाउँपालिका १ का १८ वर्षीय शक्ति थापामगर नदीले बगाई बेपत्ता ा छन् । नदीले बगाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोली र स्थानीयको संयुक्त टोलीद्वारा थापामगरको खोजतलास भइरहेको छ ।

  दाङ — घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षिय बुवा प्रेमबहादुर केसीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार मादक पदार्थ सेवन गरेका छोराले बिहीबार राति सुतिरहेको अवस्थामा बाबुलाई निर्घात कुटपिट गरी हत्या गरेका हुन । कुटपिटमा संलग्न छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान […]

  २९ भदौ, काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तयारी गरेपछि बाँकेको कोहलपुर र बर्दियाको चार पालिकालमा खटिएका लगत संकलकमार्फत् ३५ दिनभित्र निवेदन दिन माग गरिएको छ । बाँकेको कोहलपुर र बर्दियाको बढैयाताल गाउँपालिका, बाँसगढी, गुलरीया र मधुव नगरपालिकाबाट निवेदन माग गरिएको हो । त्यस्तै, आयोगले आज […]

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइले १० दिनको म्याद दिएर उजुरी आह्वान गरे पनि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ हुन लागेको छ ।   ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । १५ भदौमा […]

भदौ, धनुषा । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको छ।   शुक्रबार बिहान साढे ६ बजेतिर उठेर खेलिरहेका रोहन घर अगाडिको सडकमा खुला छाडिएको चेम्बरमा खसेका थिए । परिवारका सदस्यहरुले खोज्दा उनी खाल्डोमा फेला परेका थिए […]