ईकान्तिपुर —एक सातायता हुस्सुसँगै शीतलहर चलेपछि पूर्वदेखि पश्चिम तराईसम्मको जनजीवन प्रभावित भएको छ । बढ्दो चिसोको कारण विपन्न वर्गका साथै बालबालिका, वृद्धवृद्धा धेरै मारमा परेका छन् ।   पूर्व–पश्चिम राजमार्गबाट करिब ६ किलोमिटर दक्षिणपूर्व गएपछि रौतहटको चन्द्रपुर–९ चेतनगर गाउँ आउँछ । गाउँको पुछारमा सानो झुपडी छ । त्यही झुपडीभित्र परालको मान्द्रो (चटाइ) ओढेर ६० वर्षीया देवरतिया देवी […]

बर्दिया — कर्णाली नदीमा करिब तीन दशक अघिसम्म ठूलो संख्यामा डल्फिन खेलिरहेका भेटिन्थे । नदीमा विचरण गर्ने जलचर प्राणी डल्फिनको संख्या अहिले ३ वटा मात्रै छ ।   गेरुवा नदीको पाताभार क्षेत्रमा एउटा मात्र भएको अध्धयनले देखाएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । प्राकृतिक दोहनसँगै कर्णालीको भँगालोमा जलस्तर निकै कम भएका कारण डल्फिनको संख्या कम […]

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी ऐन नगरसभाबाट पारित गरेको छ । नगरसभाले बजेट तथा योजनाको पुनरावलोकन गर्दै उपमहानगरपालिकाले वडा कार्यालयलाई दिएको बजेटको सिलिङ पाँच प्रतिशत घटाएको उपमहानगरपालिकाका प्रवक्त तथा नेपालगञ्ज–१ का वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए । उनले जेनजी प्रदर्शनपछि उपमहानगरपालिकाका सवारीसाधन जलेर नष्ट भएकाले आवश्यकताका आधारमा खरिद […]

बाँके । बाँकेको नरैनापुर रंगशाला मैदानमा आइतबार बिहान घामले जमिन तताउँदै थियो । माटोको गन्धसँगै विद्यार्थीहरूको चहलपहल बढ्दै जाँदा नरैनापुर गाउँपालिका एकछिनका लागि विद्यालय होइन, सपनाको मैदान बनेको थियो । कसैको आँखामा पदकको चमक थियो, कसैको अनुहारमा पहिलोपटक प्रतिस्पर्धा गर्ने आत्मविश्वास । बाँकेको दुर्गम मानिने नरैनापुरमा सुरु भएको सातौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड […]

विराटनगर। प्रहरीले विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोका सञ्चालकसहित २० जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । लामो समयदेखि नेपालीहरुलाई प्रवेश दिएर जुवा खेलाउने गरेको गुनासो आइरहेको बेलामा प्रहरीले गएराति छापामारेर नेपालीहरुलाई रंगेहात पक्राउ गरेको हो । क्यासिनोमा नेपाली नागरिक खुलेआम खेलिरहेको भेटाएपछि प्रहरीले दुवै क्यासिनोका सञ्चालकलाई पनि पक्राउ गरेको हो ।   राति ११ बजे […]

    काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटको एक घरको भान्सा कोठामा लागेको आगलागीमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आइतबार अपराह्न साढे चार बजेको समयमा धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको साढे २ तले पक्की घरको बीच तल्लामा रहेको भान्सा कोठाभित्र अचानक आगलागी भएको थियो । भान्सामा प्रयोग […]

  नेपालगन्ज । देशको तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । मौसमी केन्द्र हिजोको अधिकतम तापक्रम हिजोको न्युनतम तापक्रम आजको न्युनतम तापक्रम पारदर्शिता (मि.) कैफियत यस्तो रहेको छ । धनगढी १५.१ ९.० ७.२ २०० कुहिरो नेपालगंज १४.६ ९.० १०.६ २०० कुहिरो भैरहवा १७.० १२.८ ११.९ २००० हुस्सु सिमरा १५.६ १३.४ १०.६ ५०० कुहिरो जनकपुर १९.६ […]

  बुटवल । केही दिनयता लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा चिसो एक्कासि बढ्न थालेको छ । रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, पाल्पा, गुल्मी, अर्घाखाँचीसहितका अधिकांश जिल्लामा चिसो बढेको महसुस गरिएको छ । शीतलहरले चिसो बढेपछि बुटवल तथा भैरहवाका सडकमा चहलपहल घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको छ । खास गरेर जाडोका कारण बालबालिका, विपन्न, […]

बर्दिया । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशभर आंशिक बदली रहने छ, साथै तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ । आज राती देशभर आंशिक बदली रहने छ, साथै तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ ।

  काठमाडौँ —बर्दिया घटनाबारे अनुसन्धान गर्न गठित छानबिन समितिले बिहीबार गृहसचिव रामेश्वर दंगाललाई प्रतिवेदन बुझाएको छ । अनुसूचीसहित ३५ पेजको प्रतिवेदनमा जिल्ला प्रशासनले खेल्नुपर्ने थप भूमिका देखि वडा कार्यलयले नागरिकको समस्या समयमै सहजीकरण गर्न नसक्दा देखापर्ने जटिलताको विषय समेटिएको छ । प्रतिवेदनले नागरिकले पाउने सबै सेवा नागरिकतामा मात्रै निर्भर हुने परिपाटीको सट्टा नागरिकताका अलवा अन्य […]