विराटनगर — बिहेका बेला ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र मोटरसाइकल पाईसकेको तर थप स्कोर्पियो गाडी किन्ने नाममा थप १० लाख रुपैयाँ दाइजो नल्याएको भन्दै सुनसरी इनरुवा नगरपालिका ३ का ३२ वर्षिय नगेन्द्र भगतले श्रीमतिको हत्या गरेका छन् । भगतले २१ महिना पहिला विराटनगर १७ मटेरुवाकी २३ वर्षीया निकिता चौधरी (सुष्मा) […]

बीबीसी । अर्थतन्त्रको मुख्य आधार बनेको विप्रेषण वा रेमिट्यान्स आम्दानी यो आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै कीर्तिमान हो। कोभिड महामारीले दुई वर्ष रेमिट्यान्स आयमा प्रभाव पार्दा त्यसका कारण देशको विदेशी मुद्रा सञ्चितिमा पहिरो गएको थियो। केही विज्ञले नेपाल अब श्रीलङ्काको अवस्थामा पुग्न लागकेो हो कि भनेर […]

  काठमाडौँ — खगोलीय घटनामा चाख राख्नेका लागि एउटा उत्साहित गर्ने समाचार सार्वजनिक भएको छ । मंगलबार बिहान निसिमुरा पुच्छ्रेतारा पृथ्वी नजिकैबाट पार हुँदैछ । यसको गति प्रतिघण्टा ३ लाख ८६ हजार किलोमिटर हुने बताइएको छ ।   निसिमुरा पुच्छ्रेतार पृथ्वीको निकट चार शताब्दीपछि आउन लागेको हो । यसले एक पटक सूर्यको परिक्रममा गर्न करिब […]

रासस/काठमाडौँ — एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ ।   नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट आज बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिए ।   ‘प्राविधिक […]

  २ असोज, काठमाडौं । विश्व चर्चित वान च्याम्पियनसिप मिक्स मार्सल आर्ट (एमएमए) मा डेब्यु फाइट जितेका रविन्द्र धान्तले नेपाललाई चिनाउन सफल भएको बताएका छन् । थाइल्याण्डको बैंककमा शुक्रबार भएको वान च्याम्पियनसिपको वान फ्राइडे फाइट्समा रविन्द्रले रसियन फाइटर तोरेप्ची डोनगागलाई टेक्निकल नकआउट गरेका थिए ।   रविन्द्र नेपालबाट वान च्याम्पियन खेल्ने पहिलो खेलाडी हुन् र […]

  काठमाडौँ/ईकान्तिपुर— बालबालिकामा हुने रक्त क्यान्सरमध्ये ५० प्रतिशतभन्दा बढीमा देखिने ‘एक्युट लिम्फोब्लास्टिक ल्युकिमिया’ (एएलएल) को उपचारमा निकै प्रभावकारी मानिएको ‘एल–एस्पर्जिनेज’ को भारतमा उत्पादित केही ब्रान्डका औषधिको गुणस्तर र प्रभावकारितामा प्रश्न उठेको छ । एआईको सहयोगमा बनाइएको तस्बिर । विभिन्न ब्रान्डमा भारतमा उत्पादन भइरहेका कुल १२ प्रकारका ‘एल–एस्पर्जिनेज’ मध्ये ११ वटाको प्रभावकारितामा प्रश्न उठेको पाइएको छ । त्यसमध्ये […]

  २ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहले देखाएको सुशासनको बाटोमा हिँडे जनता सुखी र देश समृद्ध हुने बताएका छन् । गणेशमान सिंहको २६ औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले गणेशमानका आदर्शलाई पछ्याउन जरुरी रहेको बताएका हुन् । गणेशमानको […]

  नयाँदिल्ली/ईकान्तिपुर — भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिर लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा उद्घाटनको तयारी थालिएको छ । पहिलो चरणको निर्माण पूरा भएपछि आगामी जनवरीमा मूर्तिको प्राणप्रतिष्ठाको तयारी गरिएको हो । भारतमा आगामी अप्रिलमा लोकसभाको चुनाव हुँदै छ । सन् २०२० अगस्ट ५ मा राम मन्दिरको शिलान्यास गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । फाइल तस्बिर : एपी राम मन्दिर निर्माण […]

  कपिलवस्तु — वाणगंगा नगरपालिका–८, पुलचोकमा सोमबार राति ११ बजेतिर २५ वर्षीय विकास परियारले ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिरान काठले प्रहार गर्दा मृत्यु भएको छ । काठले हानेपछि सख्त घाइते भएका बलबहादुरको पिपरा अस्पतालमा मृत्यु भएको हो । आमा र श्रीमतीलाई गालीगलौज गरेको भन्दै छोराले बुबालाई कुटपिट गरेका थिए ।  

  २ असोज, काठमाडौं । भारतका चर्चित अपराध संवाददाता जे डेको हत्यामा संलग्न अन्डरवर्ल्ड डन छोटो राजनका सहयोगी दिपक सिसोदिया नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेका छन् । उनलाई उत्तराखण्ड प्रहरीको स्पेशल टास्क फोर्स -एसटीएफ_ बनवासास्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ ।   हिन्दुस्तान टाइम्सले एसटीएफका एसपी आयुष अग्रवाललाई उदृत गर्दै दिपकलाई kqmfp k/]sf] […]