गुलरिया । बर्दियाको बाँसगढी नगरपालिकाले बर्दिया जिल्लाभरिको पानी परीक्षणको सुरुवात गरेको छ । परीक्षण गरिएका पानीका स्रोतमध्ये करिब ७० प्रतिशत पानी मापदण्ड अनुसार पिउन अयोग्य देखिएको छ । विगत एक महिनादेखि बाँसगढी नगरपालिकाभित्र १२३ र जिल्लाका अरू पालिकाभित्रका ३८ गरी १६१ वटा ट्युबेललगायतका पानीका स्रोतको परीक्षण गरिएको छ । बाँसगढी नगरपालिकाका स्वास्थ्य अधिकृत घनश्याम केसीले इकोली, पिएचलगायतका […]

नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा आज दिउँसो राष्ट्रिय सभागृहमा हुँदै छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको हो । विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो […]

  सिरहा —सिरहामा गैरदलित युवतीसँग प्रेम विवाह गरेका युवकलाई प्रहरीले थुनामा राखेको पाइएको छ । सुखीपुर नगरपालिका-५ का २१ वर्षीय अमृतकुमार मोचीलाई प्रहरीले गैरकानुनी ढंगले शुक्रबार रातिदेखि थुनामा राखेको हो ।   अमृतलाई हिजो राति ११ बजे नै सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पुल छेउबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई विवाह मण्डपबाटै […]

काठमाडौं । नेकपा (एमाले) ले आफ्नो एघारौं महाधिवेशनका लागि आज देशैभरी प्रतिनिधि छनौट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेद्वारी मनोनयन भएको छ । केही निर्वाचन क्षेत्रमा सहमती जुटिसकेको एमाले पदाधिकारीहरुको भनाइ छ । सहमती नजुटेका क्षेत्रहरुमा आज विहान ८ बजेदेखि निर्वाचन हुँदैछ । निर्वाचनको समय अधिकांश […]

गुलरिया । बाँके बैजनाथ गाउँपालिका वडा ३ बस्ने २० वर्षीय रबिन्द्रकुमार थारू बर्दियाबाट लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छ्न । भारतको सिमा नाकाबाट नेपालतर्फ साइकलमा आउँदैगर्दा बढैयाताल गाउँपालिका –२ फुटाह चेकपोष्टमा उनलाई प्रहरीले पक्रउ गरेको हो । शंकास्पद तरिकाले साइकलमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा प्लाष्टिकमा पुडिया बनाएर राखेको एक ग्राम ६६० मिलिग्राम ब्राउन सुगर फेला परेको […]

बर्दिया, मैनापोखर,१३ मंसिर २०८२ बर्दियाको मैनापोखरमा रहेको कृष्णसार बिद्या निकेतनले १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार बिद्यालयमा एक भव्य समारोहको आयोजना गरी बार्षिकोत्सव सम्पन्न गरेको छ । बार्षिकोत्सवको अवसरमा मार्च पास, पुरस्कार एवम् छात्रबृत्ति बितरण, पि.टी ड्रिल र फर्मेसन, चित्रकला प्रर्दशनी, कक्षा नर्सरीदेखि ग्प्न् सम्मको लय प्रस्तुति, कर्तव्य नामक चेतनामुलक नाटक, […]

ईकान्तिपुर-  गायिका ज्योति मगरले नेपालमा आफूजति साइबर बुलिङ कसैलाई नभएको दाबी गरेकी छन्। उनले डिजिटल हिंसाबाट मानसिक तनाव र प्रतिष्ठामा आँच पुगेको अनुभव सुनाउँदै, यस्तो समस्याको समाधानका लागि गलत कुरालाई महत्व नदिने रणनीति अपनाउने बताइन्। साइबर आक्रमणमा शक्तिशाली समूहको संलग्नता रहेको र यसको जरो उखेल्न जरुरी रहेको उनको भनाइ छ। पछिल्लो समय कलाकार हुन् वा […]

बर्दिया/ रासस – नेपालको तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जले चासो र चर्चा कमाएको छ। सुरुमा कर्णाली वन्यजन्तु आरक्षका रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष हुँदै २०४५ मङ्सिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जका रुपमा घोषणा भएको हो । यस निकुञ्जले बर्दियाको भूमि भएर बग्ने कर्णाली र बबई नदीका केही […]

  खजुरा । लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको १९ दशमलव ६३ प्रतिशत नागरिक बिमाको दायरामा आबद्ध भएका छन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका अनुसार लुम्बिनी प्रदेशको कुल जनसङ्ख्यामध्ये १९ दशमलव ६३ प्रतिशत नागरिकले बिमा गरेका छन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले नेपालगन्जमा आयोजना गरेको पत्रकारसँग बिमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा लुम्बिनीको […]

बीबीसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले “तेस्रो विश्वका देशहरूबाट” हुने आप्रवासनमा स्थायी रोक लगाउने उद्घोष गरेका छन्। सामाजिक सञ्जालमा एउटा लामो पोस्ट लेख्दै उनले बाइडन प्रशासनले लाखौँ मानिसलाई आप्रवासनका लागि दिइएको स्वीकृति खारेज गर्ने घोषणा गरेका छन्। उनले अमेरिकी नागरिकबाहेक अन्य व्यक्तिलाई सङ्घीय सरकारले दिने सेवासुविधा अन्त्य गर्ने र नागरिकता लिइसकेका आप्रवासीहरूले यदि […]