देउखुरी — लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले बाढी प्रभावित क्षेत्र बर्दियाका स्थानमा राहत उपलब्ध गराउने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेका प्रदेश गृहमन्त्री सन्तोषकुमार पाण्डेयले गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्यान गुमाएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको बताए । उनले मंगलबार राति १२ बजेदेखि अन्य हुने गरी मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने […]

  काठमाडौं । शरीरमा कोलेस्टेरोल बढ्ने समस्या अहिले धेरैलाई छ । कोलेस्टेरोलको समस्या मुख्यत: दुई कारणले हुन्छ, वंशाणुगत र खानेकुरा । यसबाहेक तनावले पनि कोलेस्टेरोल बढाउन सक्छ । कोलेस्टेरोल बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ता हुन्छ । वंशाणुगत कारणले हुने समस्या रोक्न नसकिने भए पनि खानेकुराका कारण हुने कोलेस्टेरोल घटाउन सकिन्छ ।   तर […]

  २६ भदौ, काठमाडौं ।  यू-१९ टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार ३४ जनाबाट २५ खेलाडी छनोट गरेको जनाएका छन्। नेपाल यू-१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू-१९ च्याम्पियनसिपको तयारीमा छ । च्याम्पियनसिप यही सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुनेछ ।   कुन खेलाडी कुन भुमिकामा ? गोलकिपर : जियारथ शेख, रुबिन बोगटी, […]

भाद्र २६, २०८० भैरहवा — रुपन्देही जिल्ला ट्राफिक प्रहरीले गाडीका नम्बर प्लेट सुधार अभियान सञ्चालन गरेको छ । नम्बर प्लेट स्पष्ट नहुँदा गाडी पहिचानमा समस्या भएपछि यस्तो अभियान सञ्चालन गरिएको हो । अभियान सञ्चालन गरेको एक सातामा करिब एक हजार ६ सय गाडी र मोटरसाइकलको नम्बर प्लेट सुधार गरिएको कार्यालयले जनाएको छ ।   अभियानका […]

  काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानमा शुल्क व्यवस्थापनबारे अन्योल कायमै रहेको छ । स्नातक तहको शुल्क वृद्धि गर्ने संस्थानको निर्णयपछि त्रिभुवन विश्वविद्यालय र संस्थानले विद्यार्थीहरूसँग छुट्टा छुट्टै सहमति गरेका थिए । नेविसंघ, अखिल क्रान्तिकारी लगायतका ५ विद्यार्थी सङ्गठनहरूसँग शुल्क व्यवस्थापनबारे अध्ययन गर्न समिति बनाउने सहमति गरेको थियो । यसैगरी अनेरास्ववियु, स्ववियु लगायतसँग गरिएको सहमतिमा शुल्क […]

  सुवासजी र मेरो २०३० साल साउनताका पहिलो भेट भएको हुनुपर्छ । उहाँ र मैले आ–आफ्नो ढंगले विभिन्न क्याम्पसबाट स्नातक गरेका थियौं । हामी दुवै जना त्यतिबेला प्रदर्शनीमार्गको नेपाल ल क्याम्पसमा पढ्न आएका थियौं । करिव एक/दुई सातामै हाम्रो घनिष्ठ मित्रता भइसकेको थियो । त्यतिबेला टेकबहादुर चोख्याल (पूर्वमन्त्री), भरतराज उप्रेती(दिवंगत), वेदप्रसाद शिवाकोटी, बिए कुमार शर्मा, […]

  भाद्र २६,  काठमाडौँ — सन् १९५९ मा आजकै दिन (सेप्टेम्बर १२) मा सोभियत संघले ‘लुना–२’ रकेट चन्द्रमामा प्रक्षेपण गरेको थियो । यो चन्द्रमामा अवतरण गर्ने पहिलो मानव निर्मित वस्तु हो । सोभियत संघले चद्रमाको अध्ययन र अन्वेषण गर्ने उद्देश्यसहित लुना अभियान सुरु गरेको थियो । जसअन्तर्गत १९५९ को जनवरी २ मा ‘लुना–१’ प्रक्षेपण गरिएको थियो । तर चन्द्रमाको […]

बर्दिया । गुलरिया नगरपालिका-७ बसपार्क नजिक भे.१ ह ४६४५ नम्बरको पेट्रोलबाट चल्ने अटो रिक्सामा तार सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलरे नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

बर्दिया / बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने २४ वर्षीय पदम सुनार र बर्दिया बढैयाताल गाउँपालिका-८ बस्ने २७ वर्षीय राज कुमार नेपाली रहेका छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई प्रहरीले जाँच […]

  काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गर्नुकासाथै अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । तर अन्त्येष्टि कहिले हुन्छ भनेर […]