बाँके। नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । खरिद गरेको छ वर्षमै नगरबस प्रयोगविहीन अवस्थामा पुगेका छन् । विशेष अनुदानको रकमबाट बस खरिद गरिएकाले महिला […]

  काठमाडौँ /ईकान्तिपुर—नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको पहिलो खेलका टिकटहरू सबै बिक्री भएका छन् । खल्ती मोबाइल वालेटबाट टिकट काट्ने सुविधा रहेकोमा पहिलो दिन, मंसिर १ का लागि टिकट सोल्ड आउट भएका हुन् । क्यानका प्रवक्ता छुम्बी लामाले पहिलो दिनको सबै टिकट बीक्री भएको पुष्टि गरे । त्यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय […]

काठमाडौं- काठमाडौं महानगरपालिका-३ बसुन्धारा डेरा गरी बस्ने झापा दमक नगरपालिका-१ घर भएका ३५ वर्षीय सुमन ढकालको कोठाबाट सुनका गरगहना, ल्यापटप १ थान र नगद समेत गरी करिब ४ लाख ३५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । भक्तपुर, भक्तपुर नगरपालिका-१ नगरकोटमोड डेरा गरी बस्ने काभ्रे खानीखोला गाउँपालिका-१ घर भएकी २७ वर्षीया सन्जुमाया […]

काठमाडौं- काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन लसुनटारस्थित टहरामा बस्ने रूकुम पूर्व तकसेरा घर भएका ४० वर्षीय स्याल्टे भन्ने पलमान बुढा मगर सोही टहरा नजिक रहेको करेसाबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । डोटी, बडिकेदार गाउँपालिका-५ अत्तरकाँडा बस्ने ६८ वर्षीय दान सिंह कोत्केनी सोही गाउँपालिका-४ भिर चौतारीस्थित सडक छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । […]

काठमाडौं- काठमाडौं, शंखरापुर नगरपालिका-१ छापभञ्ज्याङ ढकालगाउँस्थित सडकमा प्रदेश.३ ०२-१० प ७४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-८ घर भएका ३५ वर्षीय एक बहादुर तामाङको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार […]

बाँके-  नेपालगंज उपमहानगरपालिका-१० स्थित कृष्ण कटेजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६१ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय सहिल शेष र सोही उपमहानगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यायल बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त […]

  लुम्बिनी — लामो समयदेखि अबरुद्ध लुम्बिनी प्रदेशको हिउँदे सातौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका हुन । नेपालको संविधानको धारा १८३ को उपधारा ९१० र धारा १६६ को उपधारा ९२० बमोजिम मंसिर ८ गते सोमबार अपराह्न १ः०० बैठक हुनेगरी प्रदेश प्रमुख घर्तीले […]

काठमाडौं- शंखरापुर नगरपालिका-५ पालुवारीस्थित सडकमा बा.६५ प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय लक्ष्मण चित्रकारको मृत्यु भएको छ । बुधबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रूपन्देही, कञ्चन गाउँपालिका-१ पूर्वी कुचेरास्थित […]

बाँके- नेपालगंज उपमहानगरपालिका-१३ बुलबुले लाहुरे पथबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ६० मिलिग्राम, २ थान मोबाइल र डिजिटल तराजु १ थान सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बस्ने ३९ वर्षीय नरेश खटिक र सुर्खेत गुर्भाकोट नगरपालिका-७ बस्ने २३ वर्षीयासुनिता परियार रहेका छन् । […]

बाँके/ रासस । नेपालगन्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्वाद बोकेर आएको छ । थारु महिलाको मिहिनेतले उत्पादन भएको यो ताजा उपजले अहिले नेपालगन्जवासीलाई मात्रै लोभ्याएको छैन, महिला सशक्तीकरण र आत्मनिर्भरताको सुन्दर उदाहरण पनि प्रस्तुत गरेको छ । प्रत्येक दिन […]