तेजेन्द्र के.सी./रातोपाटी बुटवल । शनिबार राति कपिलवस्तुको चन्द्रौटाबाट प्रहरीले एक जनालाई कटुवा पेस्तोलसहित नियन्त्रणमा लियो, डाँका मुद्दामा अदालतबाट कैद सजाय तोकिएका ती व्यक्तिलाई घरबाटै प्रहरीले पक्राउ गरेको थियो । यस्तै शनिबार दिउँसो दाङको लमहीमा गोली चल्यो । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली चल्दा पसल सञ्चालक १८ वर्षीय दीपक सुनार घाइते […]
पेरिस- सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले जनाएको हो । सन् २०२४ मा विश्वको तापक्रम पृथ्वीको तपक्रम रेकर्ड गर्न थालिएपछि पहिलो पटक उच्च विन्दुमा पुगेको थियो । ‘कोपर्निकस […]
काठमाडौँ । केही समयअघि संसदबाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले देशभरका भन्सार कार्यालय आजदेखि ठप्प पारेका छन् । भन्सार कार्यालय ठप्प भएपछि दुई देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन् । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो । लामो समयसम्म लबिङ […]
बुटवल/ईकान्तिपुर । नेकपा (एमाले) को ११औँ महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौँमा हुँदै छ । हालसम्म एमालेको नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि दुवै पक्षबाट अन्य पदमा नेताहरूले आकांक्षीका रूपमा आफूलाई सार्वजनिक गरेका छैनन् । तर आन्तरिक रूपमा नेताहरूको दौडधुप धेरै छ । यो महाधिवेशनबाट अघिल्लोभन्दा धेरै […]
दक्षिण भकारी घटनास् ७ वर्षीया अनिताको जन्म दर्ता र अधिकारका लागि प्रधानमन्त्रीको चासो रबर्दिया — बढैयाताल गाउँपालिका वडा न. ४ लक्षिण भकारीकी अन्जु थारु र उनका बुबाले आत्मा हत्या गरेको घटनाको थारु आयोगले छानबीन गर्ने चासो देखाएको छ । आयोगका कार्यत्राहक अध्यक्ष सुबोध सिंह थारुले घटना बारे छानबीन गर्ने जनाएका छन् । उनको नेतृत्वको टोली […]
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका […]
दाङ । दाङको लमहीमा होटल व्यवसायी होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल बेडरूममै मृत फेला परेका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको छ ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गर्नु भएको छ । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराउनु भएको थियो । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा तोडफोड, लुटपाट र आगजनीका […]
बर्दिया — बर्दिया जिल्ला अदालतले गत भदौ २४ को जेनजी आन्दोलनका प्रदर्शनका क्रममा अपराधिक प्रवेश तथा अपराधिक उपद्रता मुद्दामा गुलरिया–४ का रोनक पोरवार र गुलरिया–७ का अशरद पठानलाई पुर्पक्षका लागि कारागार पठाएको छ । घटनामा संलग्न पाँच जनालाई धरौटी लिई तारेखमा छाडिएको छ । एमाले,कांग्रेसको पार्टी कार्यालय, गुलरिया नगरपालिकाको कार्यालयमा तोडफोड, लुटपाट र आगजनीको […]
बर्दिया —राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरी हत्या गर्ने ब्यक्ति फरार भएका छन । जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी अनुसार थारुको उपचारका क्रममा नेपालगन्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । गोली उनको गाला र दुबै कानमा लागेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका […]












