बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती गेरुवा गाउँपालिका–१ स्थित वनमा करिब एक वर्षको पोथी बाघ मृत भेटिएको छ । निकुञ्जका अनुसार आपसमा दुई बाघ जुधेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ । अर्को बाघ घाइते छ । मृतक बाघको पोस्टमार्टम गरिएको निकुञ्जले जनाएको छ । २६ चैत २०८१ मा पनि निकुञ्जको लगुना फाँटा र […]
बाँके /रासस। पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका छन् । निकुञ्जमा आउने पर्यटकको बसाइ बढाउने उद्देश्यले आग्रह गरिएको होटल तथा रिर्सोटको सञ्चालकहरूले बताएका छन्।नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) बाँके च्याप्टरको समन्वयमा भारतीय पर्यटकसहितको प्रतिष्ठित उद्योगीलगायतको नेपाली टोलीले निकुञ्जको अवलोकन भ्रमणपछि पर्यटन प्रवर्द्धनका सम्भावित लगानीका विषयमा छलफल […]
नेपालगन्ज, १ असार २०८३ बाँकेको खजुरामा ICT को प्रयोग मार्पmत समाजिक सञ्जालमा प्रयोग हुने डिजिटल समाग्री तथा सुचना प्रवाह सम्बन्धि ६ दिने तालिम सञ्चालन भैरहेको छ । कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुरा बाँकेको आयोजनामा गत जेष्ठ २८ गतेबाट तालिम सञ्चालन भैरहेको तालिम केन्द्रका बरिष्ठ बागवानी बिकास अधिकृत राम प्रकाश यादवले बताउनुभयो । […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा सडक पुल निर्माण र मर्मतलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार स्थानीय सडक पुल निर्माणका लागि मात्र यस वर्ष तीन सय भन्दा बढी पुल आयोजनामा बजेट विनियोजन गरिएको छ । मन्त्रालयका अनुसार आगामी वर्ष इलाम जिल्लाले हेर्ने गरी […]
बर्दिया/ईकान्तिपुर — बर्दियामा गत साउनयता जेठ २६ गतेसम्म वन्यजन्तुको आक्रमणमा परी ११ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा चितुवाबाट ८, पाटे बाघबाट २ र हात्तीबाट १ गरि ११ जनाको ज्यान गएको डिभिजन वन कार्यालयले जनाएको छ । सोही अवधिमा चितुवाबाट १३ र गैंडाबाट २ गरी १५ जना घाइते भएको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ […]
बीबीसी- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङ पुनः गृहमन्त्रीका रूपमा नियुक्त भएका छन्। यससँगै स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीका रूपमा मन्त्रिमण्डलमा थपिएका छन्। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले नै दुवै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। दुवै मन्त्रीले मङ्गलवार पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदबहाली समेत गरेका छन्। गृहमन्त्रीका रूपमा पुनः नियुक्त भएका सुधन […]
बर्दिया, २२ जेष्ठ २०८३, (5 june 2026) बर्दियाको बाढी प्रभाबित बस्तिमा समुदायमा आधारित बाढी कृतिम घट्न अभ्यास गराइएको छ । बिश्व बाताबरण दिवसका अवसरमा प्राक्टिक एक्सन नेपाल र भेरी बाताबरणिय बिशिष्टता समुह (बि ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलबायु उत्थानशिल परियोजना अर्न्तगत गुलारिया नगरपालिका वडा नं. १२ सानो बिक्रि, वडा नं. ५ बालापुर, वडा नं. […]
काठमाडौँ/ रासस – जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू-भागमा आगामी तीन दिनसम्म ‘लु’ चल्ने सम्भावना औँल्याएको छ । विभागका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहरको सम्भावना रहेको छ । यसैगरी, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिनको सम्भावना रहेको छ । […]
शम्भु प्रसाद थारु बदिया, गुलारिया १९ जेष्ठ २०८३ (2, June, 2026) बर्दियाको गुलारिया नगरपालिका र बारबर्दिया नगरपालिकालाई मंगलबार खोज तथा उद्धार सहयोग समाग्रीहरु हस्तान्तरण गरिएको छ । प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना -Climate Resilience Program for community _ अन्तर्गत गुलरिया नगरपालिका वडा […]
२०८३ जेठ २० गते (बुधबार) दिउँसोः देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन […]












