काठमाडौं, १५ भदौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिन्छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। […]
गुलरिया (बर्दिया), भदौ १४ गते । नेपालमा सशस्त्र जनयुद्ध अन्त्य भएको १९ वर्ष बित्यो । एक दशकसम्म चलेको सशस्त्र जनयुद्ध तत्कालीन सरकार राजनीतिक दल र नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौतामार्फत नेपालको संविधान जारी भई शान्ति प्रक्रियामार्फत १० बर्से द्वन्द्वका घाउ मेट्ने अध्याय पनि प्रारम्भ भयो । तर, द्वन्द्वकालीन मुद्दाको न्याय निरुपण नहुँदा बेपत्ता पारिएका हजारौँ परिवार […]
नेपालगन्ज भदौं १४ शनिवार २०८२ नेपालगन्ज उपमहानगरपालिकाको वडा नंं १० मा शुक्रबार बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि सरोकारवालाहरुको भुमिकाका बिषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । वडा नंंं १० का वडा सदस्य बिना थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडाको स्वास्थ्य सम्बन्धि सुचकको आवस्थाका बारेमा अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै वडा सदस्य थापाले सबै सरोकारवालाले पहल […]
काठमाडौं, १४ भदौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेशको तराई, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै […]
बबई (बर्दिया), भदौ १३ गते । बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्ज वरपरका वन क्षेत्रमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएसँगै समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा लिने क्रमसमेत बढ्दै गएको छ । वन्यजन्तु बस्तीमा पसेर आक्रमण गर्न थालेपछि त्यस्ता वन्यजन्तुलाई बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालय बर्दियाले लट्ठ्याएर नियन्त्रणमा लिने डार्ट प्रविधिबाट समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा […]
अछाम, १३ भदौ । अछाममा छाउपडी बसेकी महिला र एक बालिकाको मृत्यु भएको छ । पन्चदेवल विनायक नगरपालिका– ८ बारलामा छाउपडी बसेकी २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका– ६ कि ७ वर्षीय बालिका कविता भण्डारीको मृत्यु भएको हो । अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालका अनुसार सो घटनास्थलमा ढुंगा खसेर लाग्दा उनीहरूको मृत्यु भएको […]
काठमाडौ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानमा तथा पश्चिममा सरदर स्थानबाट दक्षिणतर्फ अवस्थित छ । भोलि शनिबार साँझबाट उक्त रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको छ। यस प्रणालीको प्रभावले मिति २०८२-०३-१४ गते साँझ देखि मिति २०८२-०३-१६ गते बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी […]
काठमाडौं, १३ भदौं । राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा अर्थ मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले जवाफ दिने तय भएको छ भने बिधायन ब्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय बिधी बिज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) […]
काठमाडौँ /ईकान्तिपुर— आइतबार बिहान गौर–सिर्सिया खण्डको मुडबलवा गेटनजिक निलो रङको सुटकेसभित्र ३० वर्षीया रुबीकुमारी साहको शव फेला परेपछि प्रहरी नै आश्चर्यमा पर्यो । रुबीको हत्या कसले र किन गर्यो ? के यो घटना कुनै आपराधिक समूहले गरेको थियो वा यसका पछाडि अरु केही कारण थिए ? अनुसन्धानमा जुटेको प्रहरीले यो हत्यामा रुबीकै प्रेमी लक्ष्मण पासवान […]
काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) साहको नाकै मुनि दिनहुँ नाराबाजीसहित आन्दोलन जारी छ। बालेन र महानगरबिरुद्धको कबाड व्यवसायीको आन्दोलनमा उत्साहजनक सहभागिता रहेको छ । आज (बिहीबार) चौथो दिन पनि आन्दोलन जारी छ । बर्षाका बीच पनि आन्दोलनकारीहरु नाराबाजी सहित आन्दोलनमा सहभागी छन् । काठमाडौं महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीलेले थालेको […]










