बर्दिया /ईकान्तिपुर—मधुवनस्थित कपास विकास समितिको जग्गा असुरक्षित बन्दै गएको छ । मधुवन नगरपालिका–८ दुर्गापुरमा रहेको समितिको ३ बिघा जग्गा पछिल्लो समयमा असुरक्षित बन्दै गएको हो । उक्त जग्गाको संरक्षणमा बेवास्ता गरिँदा जग्गा हडप्ने दाउमा रहेको गिरोह सक्रिय बनेकाे छ । सशस्त्र द्वन्द्वकालमा माओवादीले कब्जामा लिएको उक्त जग्गामा रहेको भवन २०६४ सालमा अतिक्रमण हटाएर […]
धनुषामा मिटरव्याज पीडित महिलाको विभत्स हत्या, गहना पनि लुटियो जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका ७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरी महिलाले लगाएका सुनचाँदीका गरगहनासमेत लुटेर लगेको पाइएको छ । प्रहरीका अनुसार सोमबार साँझ घरभन्दा ५०० मिटर टाढा खेतमा अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला […]
बर्दिया — भारतको राजधानी नयाँ दिल्लीमा मंगलबार बम विस्फोटपछि नेपाल-भारत सिमानामा सुरक्षा व्यवस्था कडा गरिएको छ । दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कारमा राखिएको बम विस्फोट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको थियो । बम विस्फोटमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले सीमा नाकामा आउजाउ गर्नेमाथि जाँच कडा पारेको […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशभर मौसम सफा रहने छ । हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना देखिएको महाशाखाले जानकारी दिएको छ। देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जानकारी दिएको छ। […]
बिबिसि । दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै एउटा कार विस्फोटन भएको छ। घटनामा कम्तीमा आठ जना मारिएको प्रहरीले बताएको छ। दिल्लीको अग्निनियन्त्रक सेवाले जानकारी दिएअनुसार साँझ ६:५५ उनीहरूलाई फोनबाट लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर एक नजिक एउटा सवारीसाधनमा विस्फोटन भएको जानकारी प्राप्त भएको थियो। त्यसपछि छ वटा गाडीमा आगो लागेको बताइएको छ। त्यहाँ […]
काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो । तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेको एउटा भिडियोमा देखिन्छ । तिनै कर्मचारीमाथि भिड जाइलाग्छ । उनको टाउकोमा मुक्का बर्सिन्छ । त्यसपछि उनको हातबाट फाइल भुइँमा खस्छ […]
बर्दिया — केही कुरा विवाद भएपछि चलेको गोलीले ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँका ३८ वर्षीय रमेश तिमिल्सिना गम्भीर घाइते भएका छन्। विवाद के कारणले भएको हो खुल्न सकेको छैन । बर्दिया प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–३ मृचैया स्थित भीम साउदको घरमा आइतबार एक जनाको मृत्यु भएको थियो। मृत्यु भएको घरमा कुरुवा बस्न गएका तिमिल्सिनालाई राति साढे १२ बजे […]
बाँके । बाँकेका युवा लोकतान्त्रिक अभ्यासमा सहभागिता बढाउन निःशुल्क मतदाता फाराम भरिदिने अभियान सुरु गरेका छन् । नेपालगन्जका युवा सागर आचार्यको नेतृत्वमा सुरु गरिएको यो अभियानमा प्रविधिमा निपूर्ण युवाले मतदाता हुन चाहनेको फाराम भर्ने, अनलाइन दर्ता गर्ने र त्रुटि सच्याउने काममा सहयोग गर्दै आएका छन् । स्थानीय युवा सागर आचार्यका अनुसार सो समूहले हालसम्म ३७३ जनाको […]
बाँके। पुरानो नगरी नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरमा स्तरोन्नतिको प्रस्ताव पारित गरिए पनि ७ बर्षदेखि अलपत्र छ। बाँकेमा नेपालगन्ज उपमहानगरपालिका तथा कोहलपुर नगरपालिकालाई मिलाएर महानगरपालिका बनाउने सरकारको योजना थियो । नगरसभाबाटै महानगर बनाउने निर्णय भएअपनि अहिलेसम्म त्यो अलपत्र परेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताए । ‘नेपालगञ्जले नगरसभाबाटै पारित गरेर प्रस्ताव अघि बढाएको थियो,’ उनले भने, ‘तर […]
बर्दिया /ईकान्तिपुर — यसवर्ष बर्दियामा मौसम अनुकूल हुँदा धानको उत्पादन करिब ६ प्रतिशत बढेको छ । विगतमा अति वर्षा, बाढी र खडेरीले धानको उत्पादन प्रभावित भएकोमा यसवर्ष किसानले राहत पाएका छन् । यसवर्ष असार र साउन महिनाको पहिलो साता पर्याप्त वर्षात नहुँदा किसान निकै चिन्तित थिए । त्यसपछि परेको अनुकुल वर्षाले धानको उत्पादन बढाएको स्थानीय […]












