१ मंसिर, । बाँके प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–११ का ३० वर्षीय आकाश रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । उनलाई जानकी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएरपक्राउ गरेको हो । रानाको खुट्टामा एक राउण्ड गोली लागेको र उनी खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।   तिहारको टीकाको दिन कोहलपुरमा मिनबहादुर […]

रासस बाँके । बाँकेको जानकी र राप्ती सोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेलाको तयारी सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्छ । यस वर्ष यही मङ्सिर ११ देखि १३ गतेसम्म तीन दिन मेला सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन […]

१ मंसिर, काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गरेपछि अहिले धेरैले सुनेको शब्द हो ‘भीपीएन’ । मन्त्रिपरिषदले टिकटक बन्दको निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेर टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न निर्देशन दियो ।   त्यसपछि नेपालका सबैजसो इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकले टिकटक चलाउन नमिल्ने बनाए । तर […]

  रासस/महोत्तरी, मंसिर १/ मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ। सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिँदा छन्। पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्। त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि हिजो बिहीबार नै […]

नेपालगन्ज — बाँकेको नेपालगन्ज–नरैनापुर हुलाकी सडकखण्डअन्तर्गत पर्ने नरैनापुर गाउँपालिका वार्ड नम्बर–३ गेगलीनजिक रहेको कल्भर्टमुनि जमेको पानीमा डुबेको अवस्थामा अन्दाजी ५० वर्षीय पहिचान नखुलेको एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय अनुसार बिहीबार दिउँसो फेला परेको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ । घटनाको बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ […]

बर्दिया — बिहीबार गुलरिया-५ जिल्ला समन्वय समिति चोकनजिक भे १ ख २४११ नम्बरको मिनी ट्रकले भे ११प २६४७ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा आएको दिँदा गुलरिया-५का कृष्णप्रसाद अधिकारीको मृत्यु भएको छ । प्रहरीले ट्रक चालक बाँके कोहलपुरका २५ वर्षका तुलसी राम थारु र ट्रकलाई नियन्त्रणमा लिएको छ ।      

  काठमाडौं, कात्तिक ३० / फिफा विश्वकप छनोट अन्तर्गत आज युएईको दुबईमा नेपाली समयअनुसार आज राति साढे ९ बजे नेपालले दोस्रो चरणको पहिलो खेल   युएईसँग खेल्दैछ। दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन्। फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा […]

  ३० कार्तिक, नेपालगन्ज । अपरिचित अपराधिक समुहले बुधबार राति कोहलपुर नगरपालिका वडा नम्बर १२ चपरगौडीका२९ वर्षिय मिन बहादुर विक माथि धारिलो हतियारले साँघतिक आक्रमण गरेको छ ।   उनको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनको दाहिने खुट्टा टाउको दुबैहातमा गहीरो घाउ छ । घटनामा संलग्नको खोजि भैरहेको प्रहरिले जनाएको छ […]

  रासस; २०८० कात्तिक ३०/बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी भाइटीकामा । ३० कात्तिक, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा तिहाको दिन मुस्लिम समुदायका अगुवाले आफूले मानेको दिदी-बहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले हिन्दू धर्मलाई अनुसरण गर्ने दिदीबहीनीको हातबाट भाइटीका […]

  काठमाडौँ — प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।   बिहान १०:५१ बजे शुभ साइत, दिनभर टीका लगाउन बाधा छैन’ दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड […]