पञ्चाङ्ग निर्णायक समितिले दिएको टीकाको साइत काठमाण्डू नेपाल ७ कार्तिक २०८० ११:०२ लिस्बन, पोर्चुगल २४ अक्टोबर २०२३, ११:२३ नयाँ दिल्ली, भारत २४ अक्टोबर, २०२३ १०:५५ लण्डन, बेलायत २४ अक्टोबर २०२३, ११:३१ न्यूयोर्क, अमेरिका २३ अक्टोबर २०२३ १०:४७ पेरिस, फ्रान्स २४ अक्टोबर २०२३ ११.२५ केन्टुकी, अमेरिका २३ अक्टोबर २०२३, ११:३१ ओस्लो, नर्वे २४ अक्टोबर २०२३, ११:३५ […]
बुटवल — लुम्बिनी प्रदेशमा एकै वर्षमा १ हजार ५ सय २३ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छ्न । यो आर्थिक वर्ष २०७८/०७९ को तुलमामा २ सय ५७ मा बढी हो । त्यसवर्ष यहाँ १ हजार २ सय ६६ मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख योगेन्द्र प्रसाद पाण्डेले बताए । दर्ता […]
४ कात्तिक, काठमाडौं। बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । त्यस्तै पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ । दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि […]
नेपालगन्ज — बाँके कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१०का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको उपचारका लागि भेरी अस्पताल पुर्याएको केहीबेरमा मृत्यु भएको छ । शुक्रबार अस्वस्थ भई भेरी अस्पताल पुर्याइएका कामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । कामी लामो समयदेखि अस्वस्थ रहेको र नियमित उच्च रक्तचापको औषधि खाँदै आएका थिए । जबर्जस्ती करणी […]
काठमाडौं, ३ कात्तिक/ रूपन्देही, मायादेवी गाउँपालिका-६ बेथरीस्थित सडकमा भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु.१ ख ८१९१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-२ बस्ने ४४ वर्षीया गंगा सुवेदीको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङ, घोराही […]
बर्दिया — दसैंमा नवरात्र पूजाका लागि गाउँ–गाउँमा दुर्गा भवानीको प्रतिमा राखिएको छ । घटस्थापनाको दिन सार्वजनिक स्थानमा दुर्गाको प्रतिमा राखेर पूजा सुरु गरिन्छ । एउटै गाउँमा २/३ मूर्ति राखिएका छन् । चोकचोकमा दुर्गा मूर्ति स्थापना गरिएको छ । नेपालगन्ज र भारतको रुपैडिहाबाट करिब २० देखि २५ हजार रुपैयाँमा मूर्ति खरिद गरेर ल्याइएको छ । मूर्ति किन्न गाउँभरीका […]
रासस/ नेपालले गाजाको अस्पतालमा सयौं मानिसहरूको ज्यान जानेगरी भएको आक्रमणको निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी गाजाको अस्पतालमा बुधबार निर्दोष नागरिकहरूको मृत्यु हुनेगरी भएको आक्रमणको निन्दा गरेको हो। साथै वार्ताको माध्यमबाट विवादको शान्तिपूर्ण समाधान हुनुपर्नेमा नेपालले जोड दिएको छ । परराष्ट्र मन्त्रालयले अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको आक्रमणको निन्दा गर्दै […]
रासस/ दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी […]
नेपालगन्ज/ईकान्तिपुर— बाँकेको राप्तीसोनारी गाउँपालिका ९ गुच्छापुरका ६३ वर्षीय डम्मरबहादुर शाही दम्पत्तीले तीन सन्तानमध्ये दुई छोरा द्वन्द्वकालमा गुमाए । दुई छोरा मारिएपछि उनीहरु अहिले एक्लै छन् । उनीहरुको रेखदेख गर्ने औषधिउपचार गर्ने कोही छैन । २०६० साल असोज १८ गते कान्छा छोरा शेरजन शाही १६ वर्षको उमेरमा मारिए । कक्षा १० मा पढ्दै गरेको […]
रासस; काठमाडौं, कात्तिक २/ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दसैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैंमा मौसम सफा रहने बताए। ‘दसैंमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी भेगका एक/दुई स्थानमा बदली र हल्का वर्षा रहे पनि सामान्यत: मौसम राम्रो रहने देखिन्छ,’ उनले भने। महाशाखाले […]












