बीबीसी- औषधि व्यवस्था विभागले गुणस्तरमा कमी देखिएको भन्दै नेपालका दुइटा निजी कम्पनीलाई तिनले उत्पादन गरेका प्यारासिटामोल ट्याब्लेटहरू बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। औषधि व्यवस्था विभागका अनुसार लोमस फर्मास्यूटिकल्स प्राइभेट लिमिटेडबाट उत्पादित ‘सिटोफेन’ र क्युरेक्स फर्मास्यूटिकल्सद्वारा उत्पादित ‘रेक्सामोल’को बिक्री वितरणमा रोक लगाएको छ। ती दुवै औषधि आवश्यक मात्रामा रगतमा घुलमिल हुन नसकेकाले निष्प्रभावी पाइएको र […]
ईकान्तिपुर- गायिका ज्योति मगरले नेपालमा आफूजति साइबर बुलिङ कसैलाई नभएको दाबी गरेकी छन्। उनले डिजिटल हिंसाबाट मानसिक तनाव र प्रतिष्ठामा आँच पुगेको अनुभव सुनाउँदै, यस्तो समस्याको समाधानका लागि गलत कुरालाई महत्व नदिने रणनीति अपनाउने बताइन्। साइबर आक्रमणमा शक्तिशाली समूहको संलग्नता रहेको र यसको जरो उखेल्न जरुरी रहेको उनको भनाइ छ। पछिल्लो समय कलाकार हुन् वा […]
बर्दिया/ रासस – नेपालको तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जले चासो र चर्चा कमाएको छ। सुरुमा कर्णाली वन्यजन्तु आरक्षका रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष हुँदै २०४५ मङ्सिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जका रुपमा घोषणा भएको हो । यस निकुञ्जले बर्दियाको भूमि भएर बग्ने कर्णाली र बबई नदीका केही […]
खजुरा । लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको १९ दशमलव ६३ प्रतिशत नागरिक बिमाको दायरामा आबद्ध भएका छन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका अनुसार लुम्बिनी प्रदेशको कुल जनसङ्ख्यामध्ये १९ दशमलव ६३ प्रतिशत नागरिकले बिमा गरेका छन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले नेपालगन्जमा आयोजना गरेको पत्रकारसँग बिमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा लुम्बिनीको […]
बर्दिया — बारबर्दिया नगरपालिका–११ बेलभारस्थित सामुदायिक वनमा चितुवाले आक्रमण गर्दा ५९ वर्षीय गोपी थारुको मृत्यु भएको छ । दुई जना गम्भीर घाईते भएका छन् । शुक्रबार दिउँसो घाँस काट्ने क्रममा चितुवाले आक्रमण गरेको हो । चितुवाले आक्रमणबाट जोगिन भाग्ने क्रममा स्थानीय ईन्दिरा र मनिषा दहित घाईते भएका हुन । उनीहरुको नगर अस्पताल बारबर्दियामा उपचार […]
बर्दिया । बर्दियाका सामुदायिक वनमा चितुवाको आक्रमणमा परी सर्बसाधारणको ज्यान जाने गरेको घटना नौलो होईन । तर, स्थानीयको जिवन सुरक्षाका लागि चितुवा नियन्त्रण गर्नेबाहेक सचेतनाका कार्यक्रम सन्चालन गरिएका छैनन । तर, भारतको महाराष्ट्र राज्यको पूणेस्थित एउटा गाउँमा चितुवाको आतङ्कबाट जोगिन मानिसहरूले अनौठो जुक्ति निकालेका छन्। चितुवाले मानिसहरूलाई आक्रमण गर्न थालेपछि खेतमा काम गर्न जानेहरूले घाँटीमा […]
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ सेना परिचालन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्ले गरेको सिफारिसका आधारमा निर्वाचन सुरक्षा प्रयोजनका लागि सेना परिचालनका लागि स्वीकृति दिएका छ्न । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बिहीबार राष्ट्रपति पौडेलले मन्त्रीपरिष्दले गरेको उक्त सिफारिस स्वीकृत गरेका हुन । […]
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । त्यस्तै हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैब । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज […]
काठमाडौँ — उच्च अदालत पाटनले सुन तस्करीमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीयशद्धय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असोज […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा आगामी २१ फागुनका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ । सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।











