काठमाडौँ — इजरायलमा रहेका २५४ नेपाली नागरिक शुक्रबार बिहान स्वदेश आइपुगेका छन् । हमासको आक्रमणबाट घाइते भएका धनबहादुर चौधरीसहित नेपाली विद्यार्थीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा उनीहरूका आफन्तमा आँसुमिश्रित खुसी छाएको थियो । भेट्नेबित्तिकै उनीहरुले अंगालो मारेर खुसी साटेका थिए । नेपाल एयरलाइन्सको विमानबाट उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको हो ।इजरायलमा अर्न एण्ड […]
नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी रहेका विपिन आचार्यलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ । उनको स्थानमा इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई भने बाँके पठाइएको छ । केही दिनअघि नेपालगन्जमा भएको दुई समुदायबीच भएको झडपमा राम्रो भूमिका खेल्न नसकेको भन्दै प्रजिअ आचार्याको आलोचना भएको थियो । कतिपयले उनको सरुवा माग गरेका थिए । त्यस्तै गृह […]
नेपालगन्ज— बाँके र बर्दियाका मुर्तिकारहरुलाई दुर्गा भवानीको मुर्ति बनाउन भ्याइनभ्याइ छ । दसैं नजिकिदै गर्दा उनीहरुलाई मुर्तिको कामले च्यापेको हो । व्यस्तताले उनलाई बोल्नसमेत समय छैन । यस वर्ष ठाउँ अभावका कारणले १० वटा दुर्गाको प्रतिमामात्र बनाउने जिम्मा लिएका छन् । एउटा मुर्तिको मुल्य १० हजारदेखि २५ हजार रुपैयाँसम्म पर्छ । दसैं सुरु […]
दार्चुला — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् । ईकान्तिपुरका अनुसार मोदीले जोलिङ्काङमा पूजापाठ र कैलाश पर्वतको दूरदर्शन गर्ने जनाइएको छ । कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसित छलफल गर्ने बुझिएको छ […]
नेपानगन्ज । युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको छ । निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए अनुसार उक्त जहाज बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल […]
अनलाइनखबर/काठमाडौं । गृह मन्त्रालयले जन्मकैदको सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय गरेको भेटिएको छ । कारागार प्रशासनबाट फाइल ल्याएर हतार–हतारमा निर्णय गरी २ असोज, २०८० मा मात्रै राष्ट्रपति कार्यालयमा कैद मिनाहाका लागि प्रस्ताव पेश गरेका गृह मन्त्रालयका अधिकारीहरूले २४ भदौमा सिफारिस गरेको कागजात तयार पारेका हुन् । गृहसचिव […]
बाँके। ईलाका प्रहरी कार्यालय धनौलिले खजुरा गाउँपालिका-६ सिमलघारीबाट १ सय मिलिग्राम ब्राउनसुगरसहित ४ जनालाई पक्राऊ गरेको छ । प्रहरीका अनुसार पक्राऊ पर्नेमा, सोही ठाउँ बस्ने २० वर्षीय कालु सुनार र १४ वर्षीय किशोर रहेका छन् । त्यस्तै खजुरा गाउँपालिका-६ सिमलघारीबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २३ वर्षीय मनोज बस्याल र […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मालपोत, यातायात जस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुने गरेको तर, सर्वोच्च अदालतले स्टिङ अपरेसनलाई मान्यता नदिँदा आफूहरुले केही गर्न नसकेको गुनासो गरेका छन् । आज बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित प्रमुख आयुक्त राईले मालपोत कार्यालय, यातायातमा अथवा जहाँतही जुन रकम लेनदेन […]
बीबीसी । प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परेर इजरेलमा निधन भएका १० नेपालीको शव नेपाल ल्याउन तथा त्यहाँ अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि “सकभर आजै नेपालबाट विमान पठाइने” परराष्ट्रमन्त्रीले बताएका छन्। बुधवार बिहान बीबीसी न्यूज नेपालीसँग सङ्क्षिप्त कुरा गर्दै परराष्ट्रमन्त्री एनपी साउदले उक्त जानकारी दिएका हुन्। “नेपाल वायु सेवा निगमले हवाई उडान अनुमतिका लागि […]
काठमाडौं/ लाओसविरुद्धको फिफा विश्वकप फुटबल छनोट खेलका लागि नेपालले अन्तिम टोली घोषणा भएपछि नेपालले बिहीबार साँझ ५:३० बजे लाओससँग खेल्नेछ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका छन् । गोलकिपर स् किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल डिफेन्डर स् सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित […]











