नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा लगाएको कर्फ्‍यु र निषेधाज्ञा मंगलबारबाट पूर्ण रुपमा हटाइएको छ । बाँके प्रशासनले विज्ञप्ति जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्‍यु र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘‘जिल्लाको शान्ति सुरक्षाको अवस्था हाल सामान्‍य रहेको हुँदा मिति २०८०।६।२३ गते बिहान ४ […]

  काठमाडौं । इजरायलमा घाइते भएका दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर भई इजरायलमा रहेका २२ वर्षीय प्रविण डाँगीले अस्पतालको बेडबाटै भनेका छन्, शल्यक्रिया सफल भएको छ। एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन आग्रह गरेका छन् । मोबाइल नम्बरसमेत भन्दै डाँगीले भनेका छन्, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’ यो खबरले […]

  जाजरकोट । जाजरकोट कुशे गाउँपालिका(१ धाउनीमा अरिङ्गालले टोकेर वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिताको मृत्यु भएको छ । टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारी अनुसार घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको थियो भने सुस्मिताको आइतबार बेलुकी नै मृत्यु […]

  बर्दिया, असोज २२ सोमबार बर्दियाको बारबर्दिया नगरपालिका ५ बरदिया गाउँमा दुई दिने पौराणिक लोक नृत्य पतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय थारु कलाकार मंच बर्दियाको आयोजना तथा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा असोज २६ र २७ आयोजना हुने कार्यक्रमको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । […]

  हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ ।साथै कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।   २०८० असोज २३ गते (मंगलबार) दिउँसोː कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी […]

  काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले आज मंगलबार राष्ट्रिय शोकको घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं […]

  २२ असोज, काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले राजधानीको एक होटलमा दिउँसो १२.४५ बजे पत्रकार सम्मेलनपछि कालोमोसो दलेका छन् ।   प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए । त्यसयता उनले अन्य विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति […]

  काठमाडौं । गत शनिबार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयले शव नेपाल ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । ‘युद्धग्रस्त क्षेत्रमा हामीले चाहेर मात्र जहाज लैजान सम्भव नहुने भन्दै सम्बन्धित पक्षसँग समन्वय गर्नुपर्ने छ । यसका लागि नेपाल एयरलाइन्सदेखि हिमालय एयरलाइन्स जसको जहाज सम्भव हुन्छ, […]

खजुरा २०८० असोज २२ बाँकेको नेपालगन्जमा भएको यो घटनाले र धरान मलंगवा सलार्ही मा भएको घटनाले गर्दा नेपालमा धार्मिक द्धन्द्ध भइरहेको छ हामीलाई आखिर जे डर थियो, जानी–नजानी मुलुक त्यही बाटोतिर अग्रसर छ । राजनीतिक अस्थिरता र संक्रमणबाट पटक–पटक गुज्रँदै आएको देश फेरि त्यस्तै अर्को महासंकटको डिलमा उभिएको छ ।   एकातिर साम्प्रदायिक र धार्मिक हिंसा भड्काएर […]

२२ असोज, काठमाडौं । इजरायल(प्यालेस्टाइन युद्धको चपेटामा फसेका अन्नपुर्ण गाउँपालिका(२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिने आग्रह गरेका छन् । कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा […]