नेपालगन्ज, मंगलबार १७ चैत २०८२ नेपालगन्जमा अगामी बैशाख दोस्रो सातादेखि आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय परिकारको पहिचान तथा होटल व्यवसायको विकास गर्ने उद्देश्यसहित “नेपालगञ्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल” आयोजना हुने भएको छ । होटल व्यवसायी संघ बाँके नेपालगञ्ज र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा वैशाख ११ गतेदेखि १३ गतेसम्म तीन दिनसम्म फेस्टिभल सञ्चालन गर्न […]

  काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट थिए । जेनजी आन्दोलनमा […]

२०८२ चैत्र १६ गते (सोमबार) दिउँसोः देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश सहित कोशी प्रदेशको तराई भू-भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमको वर्षा/हिमपातको सम्भावना […]

काठमाडौं । कार्कि आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको छ । प्रहरी टोलीले   उनको गुण्डुस्थित निवासमा प्रवेश गरी पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको हो । उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।  

  काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेकलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५:४० मा पक्राउ गरेको हो ।  

  काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नका लागि बाक्लो संख्यामा प्रहरीको टोली पुगेको छ । भक्तपुरको गुण्डुस्थित निवासमा रातभर कार्यकर्ता र नेताहरु जम्मा भएका थिए । अहिले प्रहरीको टोली कागजपत्रसहित गुण्डु पुगेको हो । ओली निवासमा रहेकी एमाले नेतृ रामकुमारी झांक्रीका अनुसार, प्रहरी कागजातसहित पुगेको छ । ‘उहाँहरू कागजातसहित […]

२०८२ चैत्र ०८ गते (आइतबार) दिउँसोः देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आँशिक बादल लाग्नेछ। देशको पहाडी र हिमाली भु-भागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। रातीः देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई […]

नेपालगञ्ज- आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईद इस्लामिक पात्रो अनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्य सँगै मनाइन्छ । ईद उल–फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ। हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम […]

चैत ६-गते पश्चिमी वायु को ठुलो प्रणाली नेपालगन्ज – दाङ- हुँदै बुटवल पोखरा पुग्दै छ भने काठमाडौं को दक्षिणी भागमा – भैन्सेपाटी गोदावरी मा वर्षा हुन सुरु गरेको छ । अबको केही घन्टा मै यो प्रणाली थप सक्रिय हुने- हावाहुरी असिना पानी बड्दै जाने संभावना थप बलियो।

सुर्खेत/ रातोपाटी-  गुर्भाकोट नगरपालिका–६, बडाखोलीकी १६ वर्षीया इनिशा विकको वीरेन्द्रनगरस्थित जङ्गलमा बलात्कारपछि हत्या भएको घटनाप्रति सबैको ध्यान केन्द्रित भइरहेका बेला गुर्भाकोटमै अर्को कहालीलाग्दो घटना घट्यो । गुर्भाकोट नगरपालिकाको वडा नम्बर १२ स्थित पिप्ले गाउँकी ३८ वर्षीय माया कठायत आइतबार आफ्ना दुई छोराछोरीसहित भेरी नदीमा हामफालेर अस्ताइन् । पारिवारिक कलह सहन नसकेर मायाले मृत्युको बाटो रोजेको […]