बर्दिया —बर्दिया राष्ट्रिय निकुञ्जका गैंडा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु आरक्षतर्फ पलायन भइरहेको निकुञ्जले जनाएको छ । बर्दियाबाट बाहिरिएका बीसभन्दा बढी त्यस्ता गैंडा अहिले कतरनियाघाट आरक्षमा गएको बताइएको हो ।   बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्दै गरेको गेरुवा नदीमा पानी सुकेका कारण ती गैंडा पानीको खोजी गर्दै भारतीय आरक्षतर्फ गएको हुन सक्ने निकुञ्जको भनाइ छ । […]

बीबीसी- सोमवार बेइजिङ पुगेका गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ सहयोगमा बन्ने सम्झौता भई हालसम्म निर्माण हुन नसकेका पूर्वाधारबारे कुराकानी गर्ने अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्रीको चीन भ्रमणका अजेन्डा स्वीकृत गर्न बसेको मन्त्रिपरिषद् बैठकले पनि त्यसबारे निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्। उनका अनुसार ओलीको भ्रमणका बेला पहिले […]

  नेपालगन्ज । केही दिनअघि भारतबाट नेपालको बर्दिया क्षेत्रमा प्रवेश गरेको पाटेबाघको ‘जिपिएस’ र ड्रोनबाट निगरानी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । मङ्सिर ५ गते राति बर्दिया क्षेत्रमा भारतबाट प्रवेश गरेको सो पाटेबाघको ‘जिपिएस लोकेसन’ का आधारमा सम्पूर्ण जानकारी प्राप्त गरिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले बताउनुभयो । उहाँले भारतबाट नेपाल […]

  रोल्पा- . जिल्ला रोल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीले सवारी साधनहरुलाई आवत/जावत गर्न सहजिकरण गरिदिए वापत घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीलाई सेवाग्राहीबाट रु.२५,०००।– (पच्चीस […]

काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार बिहान भएको खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हरायो । बागमती प्रदेश डर्बीमा जितका लागि एक सय १२ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा पाँच विकेटको क्षतिमा एक सय १४ रन जोड्दै लक्ष्य पूरा गरेको […]

बीबीसी न्यूज – प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमणमा सोमवार जाँदै गर्दा त्यसको एउटा मुख्य एजेन्डाका रूपमा हेरिएको बेल्ट एन्ड रोड इनिशटिभ (बीआरआई) अन्तर्गतको सहायताबारे नेपालमा “गलत बुझाइ” पाइएको चिनियाँ प्राज्ञहरूले टिप्पणी गरेका छन्। भ्रमणअघि द्विपक्षीय सहायता परियोजनाका लागि ऋण नलिने नेपाली अधिकारीहरूले बताइरहँदा विभिन्न चिनियाँ विश्वविद्यालयमा स्थापित नेपाल अध्ययन केन्द्रका निर्देशकहरूले चर्चामा […]

ठाकुरबाबा नगरपालिका ४ मा कुल २,२३९ मत खसेको छ । यो कुल मतको ६३.८ प्रतिशत हो । १,४९७ विद्यालयमा र ७४२ बगनाहा केन्द्रमा खसेको हो । मतगाणना केहि बेरमा सुरु हुने छ ।

  काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ । पुरिएका ६६ वर्षीय देविराम परियारको पनि शव फेला परेपछि मृतकको संख्या ५ पुगेको हो । यसअघि ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु […]

बर्दिया — बर्दिया ठाकुरबाबा नगरपालिका ४ को वडाध्यक्षका लागि आइतबार भईररहेको उपनिर्वाचन शान्तिपुर्णंरुपमा जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म उपचुनावमा १ हजार ५ सय ४ मत खसेको छ सुरक्षालाई मध्यनजर गरी सुरक्षामा कडाई गरिएको । मतदान केन्द्र स्थल आसपासका मुख्य हुलाकी सडक लगायतका ग्रामीण सडक शनिबार राति १२ बजेदेखि आइतबार साँझ ७ बजे बेलुकीसम्म […]

  सिरहा — सिरहामा मदिरा तस्करी गर्ने गिरोहको जिपको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ ।   सिरहा प्रहरीका अनुसार, नजिकैको बडहरी बेस क्याम्पमा कार्यरत यादवसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ८ जना सुरक्षाकर्मी ेले जिपलाई रोक्ने क्रममा बिहान ३ बजेको समयमा यादवलाई ठक्कर दिएर भागेको छ […]