बर्दिया । मुलुकभरी जनैपुर्णिमा मनाई रहँदा देशभरका मधेसी समुदायले फरक तरिकाले रक्षाबन्धन मनाएका छन् । दिदी बहिनीले दाजुभाईको हातमा राखी (धागो) बाँधेर पर्व मनाए । उक्त समुदायले राखीलाई रक्षा कवचका रुपमा लिने गरिन्छ । दिदीबहिनीले राखी बाँधेपछि दाजुभाईले जुनसुकै अवस्थामा पनि रक्षा गर्ने प्रतिबद्धता गर्छन । दाजुभाई नभएका दिदिबहिनीले अरु पुरुषको हातमा राखी बाँध्न सक्छन् […]

  काठमाडौं, २४ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही […]

काठमाडौँ/रातोपाटी । उत्तराखण्डको बाढीपहिरोमा हालसम्म कुनै नेपाली नागरिकको मृत्यु नभएको दूतावासले जनाएको छ। पौडी गढवालमा पाँच नेपाली हराइरहेका छन्, उद्धार र खोजी कार्य जारी छ। परराष्ट्र मन्त्रीले उद्धार, खोजी र उपचारका लागि भारत सरकारसँग समन्वय गर्न निर्देशन दिएकी छिन्। काठमाडौँ । भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लामा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको भारतस्थित […]

  बाँके/रासस । “वर्षा लाग्नु पहिले हामीलाई गाउँ डुबान हुने डरले सताउँथ्यो । तर यस पटक नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेपछि हामी ढुक्क भएका छौँ”, यो भनाइ हो नरैनापुरका झिंगदेव वर्माको । उमेरले छ दशक नाघेका झिंगदेवले राप्ती नदीमा आएको बाढीले कैयौं बस्ती बगाएको देखेका छन् । विगत सम्झँदै उनले भने, “बाढीले कति पटक त […]

  काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारतको आएको बाढीमा परी बेपत्ता भएका नेपाली प्रति चिन्ता ब्यक्त गरेका छन् । हाल तुर्केमिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले हराएका नेपालीहरूको खोजीका लागि भारतस्थित नेपाली दुतावासवाट पहल गरिरहेको पनि जनाएका छन् । ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु,’ […]

  काठमाडौं, २३ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ। […]

नेपालगन्ज, आईतबार २२ साउन २०८२ शम्भु थारु बर्दिया बढैयाताल गाउँपालिका ६ मैनापोखरका निर्मल थारुको कोहलपुर १४ हवल्दारपुर स्थित यो यो प्लाई उद्योगमा काम गर्ने क्रममा मेसिनमा हात पेलियो । उपचार गराउदां उहाँले दायाँ हात गुमाउनु प¥यो । कम्पनीसंग क्षतिपुर्तिका लागि श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा उजुरी समेत दिएको पीडित निर्मलका श्रीमति अनिता थारुले बताइन् । […]

  सञ्जय मिश्रा रौतहट, २२ साउन । लामो खडेरीपछि सक्रिय बनेको मनसुनले रौतहटका किसानहरूलाई आशाको सन्देश लिएर आएको थियो। तर त्यो आशा तत्कालीन रूपमा केही किसानका लागि निराशामा बदलिएको छ।   फतुवा बिजयपुर नगरपालिका  ५ अन्तर्गतको सन्तपुर दोस्तिया क्षेत्रमा परेको वर्षापछि करिब ४० बिगाह धानबाली डुबानमा परेको छ।   स्थानीय किसानहरूले लामो समयदेखि वर्षाको पर्खाइमा लगाएको धान […]

  गुलरिया । मजदुरी गर्न भारतको उत्तराखण्डस्थित पुगेका बर्दियाका एकै परिवारका तीनसहित चार जना बहिरो पहिरोमा परी बेपत्ता भएका छन् । पौडी जिल्लाको वाकुडास्थित बिनु नदीमा बुधबार बिहान अकस्मत आएको बाढीपहिरोमा परी बर्दिया मधुवन नगरपालिका– ६ का करिब ४० वर्षका नरेन्द्र खड्का, श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय रोशन खड्का र मधुवन नगरपालिकाकै वडा […]

  काठमाडौं, २२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई नजिक अवस्थित छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा […]