काठमाडौं, ४ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ।   […]

नेपालगन्ज, ३ बैशाख २०८१ नेपालगन्ज १० गोसाई गाउँमा थारु हाउस् संञ्चालनमा आएको छ । बुधबार नेपालगन्जमा मेयर प्रशान्त बिष्टले थारु हाउसको रिबन काटेर उद्घाटन गरे । मेयर बिष्टले थारु हाउसको सफलताको शुभकामना दिदै भने, कफी र थारु परिकार रुचाउनेका लागि उपयुक्त स्थान छ । हाउसले पक्कै पनि कमी र थारु परिकारका पराखीहरुका लागि बिश्वास जित्ने […]

माधुरी महतो बीबीसी । वीरगन्ज- वीरगन्जमा गत सप्ताहान्तमा दुई फरक धार्मिक समुदायबीच देखिएको विवादपछि झडप हुँदा उत्पन्न तनावपूर्ण अवस्थालाई राज्यले कर्फ्यु लगाएर साम्य पार्न खोजे पनि मङ्गलवार बेलुकीदेखि स्थिति फेरि बिग्रन पुगेको छ। गत शनिवार हनुमान जयन्तीका अवसरमा निकालिएको शोभा यात्राका क्रममा दुई समुदायका मानिसहरूबीच झडप भएको थियो। मङ्गलवार प्रहरीले शोभा यात्रामा रहेका व्यक्तिहरूमाथि ढुङ्गा […]

बर्दिया /ईकान्तिपुर।— बर्दियामा चालु आर्थिक वर्षको नौ महिनामा लागुऔषधका ९१ मुद्दा दर्ता भएका छन् । यी मुद्दा गत साउनदेखि चैत मसान्तसम्मका हुन् । प्रहरीमा दर्ता भएका मुद्दामा संलग्न युवाहरु १९ देखि ३० वर्षबीचका रहेका छन् । प्रहरीमा दर्ता भएका मुद्दामध्ये गत तीन वर्षको तथ्यांक हेर्दा लागुऔषधका मुद्दा बढ्दै गएका छन् । ०७८/०७९ मा ३३, ०७९/०८० […]

वीरगन्ज । वीरगन्जमा बुधवार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । आफ्नो समुदायका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै हिन्दुवादी सङ्गठनहरूले बिहानैदेखि प्रदर्शन सुरु गरेका हुन् । उनीहरुले महानगरको विभिन्न ठाउँमा टायर बालेर हिन्दुवादी सङ्गठनहरूले प्रदर्शन गरिरहेका छन् । सङ्गठनहरूले बिहानैदेखि महानगरको परवानीपुर, प्रतिमा चौक, नेशनल ट्रेडिङसहित विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । […]

बहराइच,भारत — अवैध घुसपैठ रोक्न भारतले अनिवार्य परिचयपत्र लागू गरेपछि नेपालले पनि उक्त नियम लागू गदै सीमा क्षेत्रमा कडाइ गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने र बाहिरिनेलाई परिचयपत्रको आधारमा आउजाउ गर्ने नियम लागू गरिएको हो । अहिले यो नियम बढैयाताल गाउँपालिका–२ फुटाहा नाकामा लागू गरिएको छ । बर्दियाका सबै नाकामा यो नियम बुधबारदेखि लागु […]

  काठमाडौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ।   दिउँसो देशको पहाडी […]

नेपालगन्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पानी जहाज कार्यालयले राप्ती नदी, ववई नदीको जलमार्गको सम्भाव्यता अध्ययन गरेको विवरण संघीय संसद सचिवालयलाई दिएको छ । राप्ती नदीको सिक्टा भालुबाँगको १०२ किलो मिटर, बबई नदीको नेपालगन्ज गुलरिया हाईवे माथि ५२ किलो मिटर जलमार्गको सम्भाव्यता अध्ययन गरिएको हो । त्यस्तै, कर्णाली नदी, कोशी नदी चतरा, कालीगण्डकी नदी, […]

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले २०८१ चैत मसान्तसम्मका गरेका काम कारवाहीहरु सार्वजनिक गरेको छ । चोरी, अबैध भन्सार छली, ट्राफिक कारवाही, लागु औषध नियन्त्रणलगायतका विवरणहरु सार्वजनिक गरेको छ ।                                                   […]

बर्दिया-  बढैयाताल गाउँपालिका-१ सानो डाँफेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ३३ ट्याब्लेट सहित सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २२ वर्षीय पूर्ण बहादुर सिंह ठकुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको […]