काठमाडौं, ६ फागुन । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली  देखि मौसम मुख्यतया सफा रहेको छ।   दिउँसो कोशी प्रदेश, बागमती […]

काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगित आजवाट काठमाडाैंमा सुरू हुदैँछ ।   एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजवाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुदैँछ ।   आज हुने दुइवटा खेल मध्ये पहिलो खेलमा म्यान्मार र लेबनानले प्रतिस्पर्धा गर्नेछन भने जुन खेल अपरान्ह १ः३० बजेवाट सुरू हुनेछ । आजै हुने दोस्रो […]

  काठमाडौं, ५ फागुन । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम मुख्यतया सफा रहेको छ। तराईका भू-भागका केही स्थानहरूमा हुस्सु र […]

गुलरिया । बर्दिया मधुवन नगरपालिका–९ भाटचोक नजिकै घरको आँगनमा खेलिरहेका साढे दुई वर्सिय बालकको चितुले आक्रमण गर्दा मृत्यु भएको छ । आगँनमा खेलिरहेका बालक बेपत्ता भएपछि खोजतलासको क्रममा राति साढे नौ बजे बालकको शव भेटिएको थियो । बर्दिया प्रहरीका अनुसार नेपाल-भारत सिमा कटरनिया वन्यजन्तु आरक्षबाट आएको चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको शंका गरिएको छ । […]

  काठमाडौं, ४ फागुन ।  हाल देशमा पश्चिमी  वायूको सामान्य प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।   दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही […]

  प्रयागराज, ३ फागुन । उत्तर प्रदेशको प्रयागराजमा ठूलो दुर्घटना भएको छ ।   महाकुम्भमा स्नान गर्न आएका १० श्रद्धालुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।   बोलेरो र बसबीच भीषण ठक्कर भएको छ, जसमा अहिलेसम्म १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।   बस र बोलेरोमा सवार सबै […]

काठमाडौँ/ रासस    —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने प्रस्ताव गरेका छन् । साथै ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका धेरै जसो क्षेत्रमा नयाँ अमेरिकी प्रशासनको दण्डात्मक दृष्टिकोणलाई अस्वीकार गर्ने बन्धनलाई पुनर्जीवित गर्दै व्यापार बढाउने वाचा गरेका छन् ।   ट्रम्पको पुनरागमनपछि ह्वाइट हाउस भ्रमण गर्ने चौथो विश्व नेता […]

बर्दिया । बेथितीले आक्रान्त बर्दियाको बढैयाताल गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा सबै भन्दा कमजोर अंक पाएको छ । बर्दियाका ८ पालिका मध्ये बढैयाताल कार्यसम्पादन मूल्यांकनमा लज्जास्पद अंक पाएको छ । ष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार बढैयाताल गाउँपालिकाले ३२.३ अंक पाएको छ । गुलरिया नगरपालिकाले जिल्लाको […]

  नेपालगन्ज। लागुऔषध ओसारपसारको हब बनिसकेको नेपालगन्ज नाकामा बाँके प्रहरीले सुरक्षामा कडाई गरेपछि ३४ जना कारोबारी पक्राउ परेका छन् । प्रहरीले लागुऔषध ओसारपसार नियन्त्रण गर्न प्रहरीले योजनाबद्ध रूपमा विशेष अभियान चलाएको दाबी गरेको छ । खुला सीमाका कारण लागुऔषध कारोबार बढेको हो । प्रहरीले बिहिबार सार्वजनिक गरेको विवरण अनुसार गत माघ महिनामा मात्रै ५४ ग्राम […]

    बर्दिया — प्रहरीले २० वर्षअघिको एक हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले नवलपरासी कावासोती नगरपालिका–१५ का ७८ वर्षीय कुम्भनारायण महतो थारु र सोही ठाउँका ४५ वर्षीय राजु थारु भन्ने राम नारायण महतोलाई पक्राउ गरेको हो । २०६० जेठ १५ मा साबिक मानपुर टपरा गाविस–७ सडवा गाउँ हाल […]