काठमाडौँ, असार ५ गते । ललितपुरको महालक्ष्मी स्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको रकम हिनामिना गरी फरार ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । मितेरी सहकारीको रकम हिनामिना गरी विगत डेढ वर्षदेखि फरार भण्डारीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन ९इन्टरपोल० मार्फत गत कात्तिकमा रेडकर्नर नोटिस र डिफ्युजन नोटिससमेत […]

  काठमाडौं, ५ असार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। […]

  बारा, ४ असार।  बारास्थित जंगलमा मंगलवार बाख्रा चराउन गएका एकजना गोठालालाई बाघले खाएको भेटिएको छ।nमकवानपुर मनहरी गाउँघर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका २१ अमलेखगंज बस्ने बिर बहादुर थिङको  बाख्रा चराउन गएका स्थानिय चन्द्र बहादुर भुलनको  बाघले खाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखानालाई बताए ।   बाख्रा […]

  बर्दिया/ईकान्तिपुर — भारतीय वन विभागले नेपाल भारत सीमाको दशगजा छेउमै खाडल (नाला) खन्न थालेको छ । दुई साता अघिबाट बर्दियासँग जोडिएको करिब १५ किमी सीमा क्षेत्रमा स्काइभेटर प्रयोग गरी उनीहरुले गहिरो खाडल खनेका छन् ।   गुलरिया नगरपालिका–८ सुरजपुरस्थित दशगजा नजिक खाडल खन्न नहुने भन्दै सशस्त्र प्रहरी बलले रोके पनि जबरजस्ती भारतीय वनकर्मीले खनेका […]

  काठमाडौं, ४ असार । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।   दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग […]

  काठमाडौं, ४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् । सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दावाट रिहाइ भए पछि सम्पर्कबिहिन भएका भनिएका मिश्र आज अदालतमा हाजिर भएका हुन ।   उनी काठमाडौं जिल्ला अदालतमा हाजिर भएसँगै उनको मुद्दामा थुनछेक बहस सुरू भएको छ।   यसअघि राप्रपा महामन्त्री धवल शमशेर […]

काठमाडौ । गत २० चैतदेखि २९ दिन शिक्षकहरूले गरेको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर, शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो […]

काठमाडौँ — राप्रपा महामन्त्री तथा बाँकेका सांसद धवल शमशेर राणा ३ लाख रुपैयाँ धरौटी राखेर रिहा भएका छ्न । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।     चैत १५ गते राजावादी आन्दोलनमा हिंसा मच्चाएको आरोपमा पक्राउ परेका राणा गत वैशाख ७ गते हाजिरी जमानीमा रिहा भएका थिए […]

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी […]

    बर्दिया । नाम चाँदनी थापा । घर गेरुवा गाउँपालिका । हाल बसाई बाँसगढी नगरपालिका वडा न. ६ दमौलालिी चोक । यति बेला उनी सबैको नजरमा परेकी छन् । धेरैले उनको प्रशंसा गरिरहेका छन् । कतिपयको हेर्ने दृष्टिकोण फरक छ । महिला भएर पनि उनी कापल काट्ने (शैलुन) पेशा अपनाएकी छन् । पुरुषको कपाल, […]