बिबिसि । दक्षिण कोरियाले विदेशी कामदार लैजाने दायरा विस्तार गर्ने भएसँगै नेपालले उत्पादनमूलक क्षेत्रमा थप युवा पठाउने दिशामा आवश्यक प्रक्रिया अगाडि बढाएको छ। सो क्रममा वैदेशिक रोजगार विभागको ईपीएस शाखाले भाषा परीक्षाका लागि आवेदन दिन यही मङ्गलवार विज्ञापन गरेको छ। “धेरै आकाङ्क्षीहरू हुन सक्ने भएकाले परीक्षा लिन महिनौँ लाग्न सक्छ। त्यो भएर हामीले आवेदन दिनका […]
विराटनगर । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । दिउँसो २ः१५ बजेतिर भएको आगलागीमा परेर ५ जना घाइते भएका थिए । विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छैन । घाइतेमध्ये अजिता सरदार, सुशीला पासवान, पिंकी […]
बर्दिया, २० मंसिर/ बढैयाताल गाउँपालिका-७ बाट १ जना र सोही गाउँपालिका-२ फुटाहाबाट ३ जना गरी ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-७ बाट पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने २४ वर्षीय निरज कुमार थारु रहेका छन् । भे.३ प २६९६ नम्बरको मोटरसाईकलमा सवार […]
पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ स्थित बर्दघाट कालिका इंग्लिस स्कुलमा कक्षा १ मा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका छन् । यादवले लठ्ठीले पिटेर घाइते बनाएर बालिकाको शरीरभर निलडाम बसेको छ । शिक्षक यादवले पटक(पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दे आएको भन्दै विद्यालयबाट तुरुन्त बर्खास्त गर्नुपर्ने […]
नेपालगन्ज — बाँकेको नेपालगन्ज उपमहानगरपालिका भित्र निजि प्लेटका सयौँ कार र भ्यान चल्छ्न । धम्बोजि चोकदेखि बिपि चोकसम्ममा सडक किनारभरि निजि गाडि लस्करै हुन्छ्न । ति निजि कार भाडामा चल्छ्न । तर ति निजि कार, स्कारपिओ गाडि भाडामा सवारि बोक्दा नेपालगन्ज उपमहानगरपालिका लगायतका नियमन निकाय अनुगमन गर्दैनन् । ति निजि गाडिको कालो प्लेट राख्न […]
रासस/ चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज ल्याइएको छ । हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । अन्दाजी चार वर्षको भाले बाघ बर्दिया पठाइएको हो । खैरहनी नगरपालिका– १२ को कुमरोज बस्तीमा मान्छे […]
बाँके, १९ मंसिर / राप्ती सोनारी गाउँपालिका-५ चाचरफर्कस्थित कन्याराज सामुदायिक वनमा सोमबार साँझ १ थान भरूवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको छ । सो वनमा भरूवा बन्दुक फेला परेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१९ मंसिर, काठमाडौं । काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी पुर्जी गरेको बिरोधमा नेकपा महासचिव नेत्रविक्रम चन्दले तीन दिने संघर्षका कार्यक्रमसमेत घोषणा गरिएको छ । विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । […]
काठमाडौं, मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरबको भेरी(बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गर्दै आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताएका छन्। मंगलबार बिहान उनले आयोजनाको अवलोकन गर्दै काममा केही ढिलाइ भएको तर छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए।mअध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता […]
काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्बोच्च अदालतले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइ हुने भएको छ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द […]











