कार्तिक ६, २०८०रासस काठमाडौँ — प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित […]

  ५ कात्तिक, काठमाडौं । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर गरेको ६.१ रेक्टर स्केलको भूकम्पले १८ परिवारको घरगोठमा क्षति पुगेको छ । । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ । ‘मानवीय […]

बीबीसी / पछिल्ला वर्षमा नेपालमा पहिलेको दाँजोमा उपभोग्य मासुको उत्पादन र खपत बढ्दै गएको अधिकारी तथा व्यवसायीले बताएका छन्। उनीहरूका भनाइमा पछिल्लो समयमा औसत नेपालीहरूको आयमा देखिएको वृद्धिसँगै मासुको उपभोग पनि निकै बढेको हो। अन्य पशुपन्छीको तुलनामा कुखुराको मासुको खपत निकै बढेको उनीहरू बताउँछन्। पोषणविद्‌का भनाइमा नेपालीको प्रोटिनको मुख्य स्रोतको रूपमा मासु रहँदै आएको छ। […]

  नेपालगन्ज ।आइतबार बिहान ७ः३९ बजे धादिङ, ज्वालामुखी गाउँपालिका-५ केन्द्रविन्दु गरी भूकम्प गएको छ। सेतोपाटिका अनुसार खरी आसपासका क्षेत्रमा ठूलो कम्पन महसुस गरिएको गाउँपालिका उपाध्यक्ष धनबहादुर अर्यालले जानकारी दिए। ‘६.१ म्याग्निम्युडको भनेर आइरहेको छ। तर, हामीले त्योभन्दा ठूलो कम्पन महसुस गर्‍यौं,’ गाउँपालिका उपाध्यक्ष अर्यालले भने, ‘भूकम्पका कारण बूढीगण्डकीको तटीय क्षेत्रमा जमिनमा चिरा परेको विवरण आइरहेको […]

काठमाडौँ — आइतबार बिहान ७ बजेर ४० मिनेटमा काठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्पकको झट्का महसुस गरिएको छ ।    

  बर्दिया/ ईकान्तिपुर— ०६१ सालमा सशस्त्र द्वन्द्वको समय गुलरिया नगरपालिका १ का देवराज चौधरीले कृष्णसार संरक्षण क्षेत्रको फाँट अतिक्रमण गरी अस्थायी टहरा बनाए ।   उनी आउनासाथ गुलरिया १ की ज्योति चौधरी पुर्ख्यौली घर, जग्गा छाडेर कृष्णसार क्षेत्रमा आइन् । त्यसपछि जिल्लाका विभिन्न ठाउँबाट भूमिहीनका नाममा पुर्ख्यौली घर आफन्तको जिम्मा लगाई संरक्षण क्षेत्रमा अस्थायी टहरा […]

पञ्चाङ्ग निर्णायक समितिले दिएको टीकाको साइत काठमाण्डू नेपाल ७ कार्तिक २०८० ११:०२ लिस्बन, पोर्चुगल २४ अक्टोबर २०२३, ११:२३ नयाँ दिल्ली, भारत २४ अक्टोबर, २०२३ १०:५५ लण्डन, बेलायत २४ अक्टोबर २०२३, ११:३१ न्यूयोर्क, अमेरिका २३ अक्टोबर २०२३ १०:४७ पेरिस, फ्रान्स २४ अक्टोबर २०२३ ११.२५ केन्टुकी, अमेरिका २३ अक्टोबर २०२३, ११:३१ ओस्लो, नर्वे २४ अक्टोबर २०२३, ११:३५ […]

बुटवल — लुम्बिनी प्रदेशमा एकै वर्षमा १ हजार ५ सय २३ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छ्न ।   यो आर्थिक वर्ष २०७८/०७९ को तुलमामा २ सय ५७ मा बढी हो । त्यसवर्ष यहाँ १ हजार २ सय ६६ मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख योगेन्द्र प्रसाद पाण्डेले बताए । दर्ता […]

    ४ कात्तिक, काठमाडौं। बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । त्यस्तै पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ । दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि […]

  नेपालगन्ज — बाँके कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१०का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको उपचारका लागि भेरी अस्पताल पुर्‍याएको केहीबेरमा मृत्यु भएको छ ।   शुक्रबार अस्वस्थ भई भेरी अस्पताल पुर्‍याइएका कामीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । कामी लामो समयदेखि अस्वस्थ रहेको र नियमित उच्च रक्तचापको औषधि खाँदै आएका थिए । जबर्जस्ती करणी […]