काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले आज मंगलबार राष्ट्रिय शोकको घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं […]
२२ असोज, काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले राजधानीको एक होटलमा दिउँसो १२.४५ बजे पत्रकार सम्मेलनपछि कालोमोसो दलेका छन् । प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए । त्यसयता उनले अन्य विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति […]
काठमाडौं । गत शनिबार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयले शव नेपाल ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । ‘युद्धग्रस्त क्षेत्रमा हामीले चाहेर मात्र जहाज लैजान सम्भव नहुने भन्दै सम्बन्धित पक्षसँग समन्वय गर्नुपर्ने छ । यसका लागि नेपाल एयरलाइन्सदेखि हिमालय एयरलाइन्स जसको जहाज सम्भव हुन्छ, […]
खजुरा २०८० असोज २२ बाँकेको नेपालगन्जमा भएको यो घटनाले र धरान मलंगवा सलार्ही मा भएको घटनाले गर्दा नेपालमा धार्मिक द्धन्द्ध भइरहेको छ हामीलाई आखिर जे डर थियो, जानी–नजानी मुलुक त्यही बाटोतिर अग्रसर छ । राजनीतिक अस्थिरता र संक्रमणबाट पटक–पटक गुज्रँदै आएको देश फेरि त्यस्तै अर्को महासंकटको डिलमा उभिएको छ । एकातिर साम्प्रदायिक र धार्मिक हिंसा भड्काएर […]
२२ असोज, काठमाडौं । इजरायल(प्यालेस्टाइन युद्धको चपेटामा फसेका अन्नपुर्ण गाउँपालिका(२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिने आग्रह गरेका छन् । कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा […]
नेपालगन्ज । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुस्टि गरिन् । मृतक १) घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने २) जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली ३) बाउनिया–३ कैलालीका आशिष चौधरि ४) लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट ५) सपही–६, धनुषाका आनन्द साह ६) मधुवन–१, सुनसरीका राजेशकुमार […]
नेपालगन्ज। बाँके प्रहरीले कोहलपुर नगरपालिका ३ मैटुहवा गाउँबाट २ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राऊ गरेको छ। पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका(४ नौलापुर बस्ने ५० वर्षीय परशुनाथ थारु र दैलेख भैरबी गाउँपालिका(७ बस्ने २९ वर्षीय घनश्यामसिंह गुरुङ रहेको प्र्रहरीले जनाएको छ । प्रहरीले भे ८ प ९९१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने […]
दाङ । युद्धरत मुलुक इजरायलमा रहेका दाङको दंगीशरण गाउँपालिका( ३ हेकुलीका २३ वर्षीय प्रवीण डाँगीले परिवारसँग कुराकानी गरेका छन्। उनका बुवा निमबहादुर डाँगीले छोरासँग आइतबार दिउँसो २ बजेपछि छोटो कुरा गर्न पाएको बताए। ‘छोरासँग मैले भर्खरै फोन कुरा गरें,’ उनले सेतोपाटीसंगको कुराकानीमा भनेका छन्,, ‘बाबुले नर्सको मोबाइलबाट फोन गरेको थियो।’ सेतोपाटीले समाचारमा जनाए अनुसार […]
लुइस रिजाल। फाइल तस्बिर। शनिबार बिहान। त्यस्तै साँढे पाँच बजेको हुनुपर्छ। पूरा उज्यालो भइसकेको थिएन। हामी बसेको ठाउँ (सेदोत नेगेभ) को आकाशमा रकेटको आवाज सुनियो। हुन त इजरायली नागरिकका लागि रकेटको आवाज नौलो होइन। उनीहरूको हुर्काइ नै रकेटसँग भएको हुन्छ। रकेटको आवाज उनीहरूलाई खासै नौलो लाग्दैन पनि। आकाशमा रकेटका आवाज सुनेपछि म उठेर बाहिर आएँ। […]
ईकान्तिपुर / काठमाडौँ — दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी घाइते भएका ९ जना नेपाली विद्यार्थीमध्ये ३ जनालाई अस्पताल लगिएको छ भने २ जना बंकरमै रहेका छन् । १२ जनासँग भने सर्म्पक टुटेको छ । तेलअविवस्थित नेपाली दूतावासका अनुसार किवुज अलुमिनमा फसेका १७ जना नेपाली विद्यार्थीमध्ये दुईजनासँग मात्रै […]












